अन्य
नेपालमा सार्वजनिक,निजी र सहकारी क्षेत्रका समस्याहरू:-

सुत्र (प्रम प्रचण्ड दहाल भए )
⏩ प्र- प्रतिस्पर्धात्मक क्षमताको अभाव,
⏩ म- मानवीय पक्षको वेवास्ता-कर्मचारीको सेवाको सुरक्षाको अभाव,
⏩ प्र- प्रभावकारी अनुगमन तथा मूल्याङकन र अनुसन्धान विकासको अभाव,
⏩ च- चन्दा र फिरौती जस्ता कारणले गर्दा वातावरण अनुकुल भएको छैन।
⏩ ण-नाफामुखी,शहरमुखी,निर्यातभन्दा आयात तर्फ बढ्दै,
⏩ ड- Data based र Monitoring system कमजोर,
⏩ द- दक्ष जनशत्तिको अभाव,
⏩ हा- हड्ताल,चक्काजाम,अघोषित नाकाबन्दीको समस्या,
⏩ ल- लगानीमैत्री वातावरण,पूँजी र प्रविधिको अभाव,
⏩ भ- भ्रष्टाचार तथा चुहावट र राजनैतिक अस्थिरता बढ्दै ,
⏩ ए- एन नियम समय सापेक्ष सुधार नहुनु आदि हुन।
↪↪source- Pawan deo↩↩

No comments:
Post a Comment