प्रश्न :- सिमसार क्षेत्र भनेको के हो? रामसार
सुचीमा सुचिकृत नेपालका सिमसार क्षेत्रहरु उल्लेख
गर्नुहोस।
उत्तर :- सामान्यतया ताल, पोखरी वा नदी
किनारको सधैं पानीले भिजिरहने ओसिलो जमिन लाई
सिमसार क्षेत्र भनिन्छ।
राष्ट्रीय सिमसार नीति २०५९ अनुसार
सिमसार भन्नाले जलस्रोत वा बर्षाका कारण पानीको
परिमाण रहिरहने, प्राकृतिक वा मानव निर्मित,
स्थायी वा
अस्थायी, जमेको वा बगेको, स्वच्छ वा नुनिलो
पानी भएको, धापिलो जमिन, दलदले जमिन,
नदी बाट प्रभावित जमिन, ताल, पोखरी,
जलभण्डार क्षेत्र र कृषि जमिन समेत जनाउँछ।
विभिन्न किसिमका जीवजन्तु, पशुपंक्षी,
कीटपतंग, रुखविरुवा आदी पाइने भएकोले
पर्यावरणीय सन्तुलनको लागि यस्तो क्षेत्रलाई
अत्यन्त महत्वपूर्ण र संवेदनशील मानिन्छ।
नेपालमा ७ लाख हेक्टर सिमसार क्षेत्र रहेको छ।
सन् १९८७ अप्रिलमा नेपालले रामसार महासन्धिमा
हस्ताक्षर
गरेपछि सुनसरीको कोशी टप्पु वन्यजन्तु
आरक्ष लाई सिमसार क्षेत्रमा समावेस गरिएको थियो।
हाल रामसार सुचीमा सुचिकृत नेपालका सिमसार
क्षेत्रहरु निम्न अनुसार छन :-
१) कोशी टप्पु वन्यजन्तु आरक्ष
(सुनसरी) - १२डिसे.१९८७
२) विसहजारी ताल ( चितवन) -१३अगस्त २००३
३) जगदिसपुर ताल ( कपिलवस्तु) - १३अगस्त २००३
४) घोडाघोडी ताल ( कैलाली) - १३अगस्त
२००३
५) गोसाईकुण्ड ( रसुवा) - २३ सेप्टेम्बर २००७
६) शे- फोक्सुण्डो ( डोल्पा) - २३ सेप्टेम्बर २००७
७) सगरमाथा क्षेत्र ( सोलुखुम्बु) - २३ सेप्टेम्बर
२००७
८) रारा ताल ( मुगु) - २३ सेप्टेम्बर २००७
९) माई पोखरी ( इलाम) - २८ अक्टूबर २००८
१०) फेवाताल लगायत वरीपरीका ९ ताल
( कास्की) - २ फेब्रुअरी २०१६
Source: Sam Dahal

No comments:
Post a Comment