▶▶▶३५ प्रश्नहरू उत्तर सहित ◀◀◀
▶१. राष्ट्र संघको संस्थापक को हुन् ???
✔#Wilson_woodro
▶२. राष्ट्र संघको प्रथम महासचिव को हुन् ??
✔#James_Aric_Drumand
▶३. संयुक्त राष्ट्रसंघ महासभाको बैठकमा नेपालले कहिले देखि भाग लिन थालेको हो ???
✔#सन्१९५६को११औं_बैठकदेखि
▶४. UNO को सुरक्षाको लागि प्रस्तावित प्रतिवेदन ´Quiet revolution ` कुन महासचिवले पेस गरेका थियो ???
✔#कोफि_अन्नान
▶५. संयुक्त राष्ट्रसंघको बडापत्रमा कहिले हस्ताक्षर गरेको थियो ???
✔#१९४५जुन२६
▶६. संयुक्त राष्ट्रसंघको महासचिवलाई अझ बढी अधिकार दिनु पर्छ भनेर प्रस्ताव लैजाने महासचिव को हुन् ???
✔#उथान्त
▶७. नेपाल सदस्य भएको UNO को पहिलो विशिष्टिकृत संस्था कुन हो ???
✔#खाद्य_तथा_कृषि_संगठन (AFO)
▶८. संयुक्त राष्ट्रसंघको सदसयको लागि नेपालले कहिले आवेदन दिएको थियो ???
✔#१९४९फ्रेवुअरी१३
▶९. UNO को सदस्य पाउँदा नेपालको प्रधानमन्त्री को थिए ???
✔#टंकप्रसाद_आचार्य
▶१०. नेपाल सर्वप्रथम सन् १९५६ मा UNO को महासभामा कसको नेतृत्वमा भाग लिएको थियो ???
✔#चुडाप्रसाद_शर्मा
▶११. UNO को सदस्य लिनको लागि नेपालकातर्फबाट कसले आवेदन दिएको थियो जुन आवेदनमा नेवारी भाषाको रञ्जना लिपि प्रयोग गरिएको थियो ???
✔#पदमबहादुर_क्षेत्री
▶१२. अमेरिका बाहेक अन्य देशमा प्रधान कार्यलय भएको UNO को एक मात्र प्रमुख अंग कुन हो ???
✔#अन्तर्राष्ट्रिय_न्यायलय
▶१३. UNO को ८ जना महासचिव मध्ये दोस्रो कार्यकाल थप नभएका महासचिव कति जना छन् ???
✔#३जना
▶१४. नेपाल भ्रमणमा नआएका UNO को महासचिव हरू को-को हुन् ???
✔#ट्रिग्वेली
✔#ड्याग_ह्यामरशोल्ड र
✔#डाक्टर_ब्रुत्रोस_ब्रुत्रोस_घाली
▶१५. नेपाल संगै UNO को सदस्य प्राप्त गरेको आसियान राष्ट्रहरू कुन कुन हुन् ???
✔#कम्बोडिया र
✔#लाओस
▶१६. UNO को पहिलो उपमहासचिव को र कुन देशका हुन् ???
✔#लुईस_फ्रेचेटे_क्यानडा
▶१७. संयुक्त राष्ट्रसंघीय मानवअधिकारको स्थापना कहिले भएको हो ???
✔#सन्१९६६
▶१८. हाल UNO को बजेटमा नेपालको योगदान कति रहेको छ ???
✔#०.००६%
▶१९. UNO को बडापत्र तयार गर्ने व्यक्ति को हुन् ???
✔#अमेरिकी_कवि_आर्किवान्ड_म्याकलिस्च
▶२०. UNO को ७०औं महासभामा नेपाल कसको नेतृत्वमा भाग लिएको थियो ???
✔#प्रकाशमान_सिंह
▶२१. तक्षशिला कहाँ पर्दछ ???
✔#पाकिस्तान
▶२२. जनगणना २०६८ अनुसार इस्लाम धर्मलम्बीहरू कति % रहेका छन् ???
✔#४.४%
▶२३. शैलेश्वरी मन्दिर कुन जिल्लामा पर्दछ ???
✔#डोटी
▶२४. नेपालको सबैभन्दा ठुलो त्रिशुल भएको मन्दिर कुन जिल्लामा पर्दछ ???
✔#पाल्पा
▶२५. स्याब्रु नृत्य कुन जातिमा प्रचलित छ ???
✔#शेर्पा
▶२६. दशहरा पर्व कुन जिल्लामा मनाइन्छ ???
✔#रसुवा
▶२७. जनगणना २०६८ अनुसार नेपालमा जनजातिको संख्या कुल जनसंख्याको कति प्रतिशत रहेको छ ???
✔#३५%
▶२८. बराहक्षेत्र सुनसरीमा पर्दछ भने रुरु क्षेत्र कहाँ पर्दछ ???
✔#डोल्पा
▶२९. मानिरिम्दु कुन समुदायमा प्रचलित छ ???
✔#शेर्पा
▶३०. मुक्ति दिवस कहिले मनाइन्छ ???
✔#भदौ१
▶३१.पैगम्बर मोहम्मदको जन्म कुन ठाउँमा भएको थियो ???
✔#साउदी_अरबको_मक्का
▶३२. किराँत धर्मका धार्मिक ग्रान्थ मुन्धुमका प्रथम सम्पादक को हुन् ???
✔#ईमानसिंह_चेम्जोङ
▶३३. सांगित शिरोमणि भनेर कसलाई चिनिन्छ ???
✔#यज्ञराज_शर्मा
▶३४. आँसु कवि भनेर कसलाई चिनिन्छ ???
✔#शाम्भुप्रसाद_ढुंगेल
▶३५. खाम्ची कुन जातिको भाषा हो ???
✔#चेपाङ
👉👉👉Rk Dong

No comments:
Post a Comment