नेपाली चलचित्र सम्बन्धी जानकारीः
=============== =========
१. नेपाली भाषाको पहिलो चलचित्र
▶ सत्यहरिश्चन्द्र ( भारतमा बनेको)
२. नेपालमा बनेको पहिलो चलचित्र
▶आमा (2022)
३. पहिलो रगिँन नेपाली चलचित्र
▶ कुमारी
४. निजिक्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र
▶माईतिघर
५. नेवारी भाषाको पहिलो चलचित्र
▶ शिलु
६. लिम्बु भाषाको पहिलो चलचित्र
▶ खाप्पुना मरङ्ना
७. पहिलो नेपाली अभिनेता
▶ शिवशंकर मानन्धर(आमा)
८. पहिलो नेपाली नायिका
▶ भुवन थापा (चन्द), आमा चलचित्र
९. नेपाल चलचित्र संस्थानद्धारा निर्मीत पहिलो
चलचित्र
▶मनको बाँध
१०. ओस्कार अवार्डका लागि नोमिनेटेड प्रथम नेपाली
चलचित्र
▶ क्याराभान
११. पहिलो महिला निर्देशक
▶सुचित्रा श्रेष्ठ
१२. नेपालको पहिलो सिनेमा हल
▶जनसेवा सिनेमा हल
१३. नेपाल टेलिभिजनद्दारा प्रशारित पहिलो
टेलिचलचित्र
▶ पृथ्वीनारायण शाह
१४. नेपाल टेलिभिजनद्दारा प्रशारित प्रथम संस्कृत
भाषाको टेलिचलचित्र
▶ गुरु दक्षिणा
१५. नेपालको पहिलो सिनेमास्कोप चलचित्र
▶राँको
१६. नेपाल चलचित्र संस्थानको स्थापना
▶ 2028 कार्तिकमा
१७. सर्वप्रथम रजत जयन्ती मनाउने
नेपाली चलचित्र
▶कुसुमे रुमाल
१८. धिमाल भाषाको पहिलो चलचित्र
▶उनी
१९. राई भाषाको प्रथम चलचित्र
▶ साईबुङ (कुटुम्ब)
२०. नेपालको पहिलो गिती चलचित्र
▶गौँथली
२१. इन्टरनेटमा राखिएको पहिलो नेपाली चलचित्र
▶बादलपारि
२२. समुद्र पारी छायांकन गरिएको पहिलो
नेपाली चलचित्र
▶ कस्तुरी
२३. नेपालको पहिलो 3D चलचित्र
▶भिजिलान्त
=============== =========
१. नेपाली भाषाको पहिलो चलचित्र
▶ सत्यहरिश्चन्द्र ( भारतमा बनेको)
२. नेपालमा बनेको पहिलो चलचित्र
▶आमा (2022)
३. पहिलो रगिँन नेपाली चलचित्र
▶ कुमारी
४. निजिक्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र
▶माईतिघर
५. नेवारी भाषाको पहिलो चलचित्र
▶ शिलु
६. लिम्बु भाषाको पहिलो चलचित्र
▶ खाप्पुना मरङ्ना
७. पहिलो नेपाली अभिनेता
▶ शिवशंकर मानन्धर(आमा)
८. पहिलो नेपाली नायिका
▶ भुवन थापा (चन्द), आमा चलचित्र
९. नेपाल चलचित्र संस्थानद्धारा निर्मीत पहिलो
चलचित्र
▶मनको बाँध
१०. ओस्कार अवार्डका लागि नोमिनेटेड प्रथम नेपाली
चलचित्र
▶ क्याराभान
११. पहिलो महिला निर्देशक
▶सुचित्रा श्रेष्ठ
१२. नेपालको पहिलो सिनेमा हल
▶जनसेवा सिनेमा हल
१३. नेपाल टेलिभिजनद्दारा प्रशारित पहिलो
टेलिचलचित्र
▶ पृथ्वीनारायण शाह
१४. नेपाल टेलिभिजनद्दारा प्रशारित प्रथम संस्कृत
भाषाको टेलिचलचित्र
▶ गुरु दक्षिणा
१५. नेपालको पहिलो सिनेमास्कोप चलचित्र
▶राँको
१६. नेपाल चलचित्र संस्थानको स्थापना
▶ 2028 कार्तिकमा
१७. सर्वप्रथम रजत जयन्ती मनाउने
नेपाली चलचित्र
▶कुसुमे रुमाल
१८. धिमाल भाषाको पहिलो चलचित्र
▶उनी
१९. राई भाषाको प्रथम चलचित्र
▶ साईबुङ (कुटुम्ब)
२०. नेपालको पहिलो गिती चलचित्र
▶गौँथली
२१. इन्टरनेटमा राखिएको पहिलो नेपाली चलचित्र
▶बादलपारि
२२. समुद्र पारी छायांकन गरिएको पहिलो
नेपाली चलचित्र
▶ कस्तुरी
२३. नेपालको पहिलो 3D चलचित्र
▶भिजिलान्त
No comments:
Post a Comment