यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त विमान (तस्बिरसहित)
काठमाडौं, ५ फागुन (ओएनएस) : आइतबार दिउँसो
दुर्घटनाग्रस्त भएको नेपाल वायु सेवा निगमको ट्विनअटर विमान सोमबार विहान
अर्घाखाँचीको ढिकुरा गाविस अन्र्तगत पर्ने मसिनेलेकमा भेटियो ।
टुक्राटुक्रा भएको विमानमा रहेका कुनै पनि यात्रुको ज्यान बच्न सकेन ।
घटनास्थल पुगेर अर्घाखाँचीका सहयोगी
पत्रकार नविन केसीले संकलन गरेका तस्बिरहरु । केसीले नै ओएनएसन्यूजका लागि
घटनास्थलबाट प्रत्यक्ष अपडेट गराएका थिए ।
No comments:
Post a Comment