Monday, February 17, 2014

लोकसेवा सहयोगि Question

२०७० माघ २९ गते बुधबारको गोरखापत्रबाट बाँकी बस्तुगत
प्रश्नोतरहरु

- नेपाल सरकारले मेसिन रिडेबल पासपोर्टको आवेदन फारम संकलन
तथा राहदानी वितरण कार्य सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट हुने
व्यवस्था कहिलेबाट भएको हो ?
– वि.सं २०६८ साल कार्तिक २५ गते

नेपालमा सर्वप्रथम टेलिफोनको सुरुवात कहिलेदेखि भएको हो ?
– वि.सं १९७० बाट
ग्याँसको अन्तराष्ट्रिय मूल्यमा कुन मुलुकको एकाधिकार रहेको छ ?
– साउदी अरेबिया
विश्वमा सबैभन्दा बढी सुर्तीजन्य पदार्थ उत्पादन गर्ने र उपभोग गर्ने मुलुक कुन हो ?
– चीन सन् २०१४ जनवरी १ देखि

अमेरिकाको कुन राज्यमा खुल्ला रुपमा गाँजा बिक्री गर्ने पहिलो राज्य बन्यो ?
– कोलोराडो
अमेरिकामा गाँजामाथि कहिले प्रतिबन्ध लगाईएको थियो ?
– सन् १९३७
कुन सवारी तथा यातायात व्यवस्था ऐन अनुसार लामो दुरीका सार्वजनिक यातायातमा दुईजना चालनक राख्नुपर्ने कानुनी व्यवस्था गरिएको हो ?
– सवारी तथा यातायात व्यवस्था ऐन २०५४ अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कहिलेदेखि प्रदूषण कम गर्ने
युरो ४ मापदण्डका १८३
वटा हरियो प्लेटका नयाँ ट्याक्सी सञ्चालनमा ल्याईएका हुन् ?
– वि.सं २०७० पुस २१ नेपालमा गाडी कहिले भित्रिएका हुन् ?
– सन् १९१६ २०७० सालको धरणीधर पुरस्कार ( रु ११,१११ ) द्दारा पुरस्कृत हुने
कवि को हुन् ?
– पवन आलोक ( धरणी धर सम्मान चाँही दधिराज सुवेदीलाई ) एसियाको नोबेल पुरस्कार मानिने ग्यागासेसे पुरस्कार प्राप्त गर्ने
पहिलो नेपाली स्व. महेशचन्द्र रेग्मी हुन् भने उनले सो पुरस्कार कहिले
प्राप्त गरेका थिए ?
– सन् १९७७ माघी पर्वका दिन थारुहरु जलदेवतालाई के चढाएर मात्र स्नान गर्ने चलन
छ ?
– पैसा गौतम बुद्दको प्रथम शिष्यको नाम के हो ?
– कौडिन्य श्रीमद्भागवत महापुराणमा कति हजार श्लोक समाविष्ट छन् ?
– १८ हजार श्लोक

No comments: