Wednesday, December 31, 2014

सामान्य ज्ञान

★ नेपाली साहित्यमा सूर्यघाटमा उदाएर आर्यघाटमा अस्ताएका कवि भनेर कसलाई भनिन्छ ? → भीमनिधि तिवारी . ★ नेपालको सबै भन्दा पहिला स्थापना भएको उद्योग कुन हो ? → विराटनगर जुट मिल . ★ वायुयानको आवागमनको पूर्व सुचना दिने उन्त्रलाई के भनिन्छ ? → प्रिडिक्टर . ★ विश्व जनसंख्यासम्मेलन कति कति वर्षको अन्तरालमा आयोजना गरिन्छ ? → १०/१० वर्ष . ★ अन्तराष्ट्रिय न्यायालयमा न्यायाधीश नियुक्ति कति वर्षका लागि हुन्छ ? → ९ वर्ष . ★ नेपालको पहिलो विमान कुन हो ? → डाँफे . ★ कुबेरको पर्यायवाची शब्द धनाढ्य हो भने वीपरितार्थी के हो ? → दरिद्र . ★ १२, २५, ३७, ४९ मा कुन मिल्दैन ? → ३७(रुढ) . ★ विश्व अर्थतन्त्रमा सबै भन्दा बलियो राष्ट्र कुन हो ? → चीन . ★ नेपाली समाजमा उधौली पर्व मंसिर पूर्णिमाका दिन जनाईन्छ भने उभौली कहिले मनाईन्छ ? → बैशाख पूर्णिमाका दिन .

No comments: