Friday, December 12, 2014
Loksewa Aayog
Loksewa Aayog
1.नेपालमा सबैभन्दा बढी उमेरमा विद्याबारिधी गर्नेब्यक्ति को हुन्?
¤ भद्र वीर अधिकारी(साहित्यतर्फबाट भानुभक्त आचार्यको खोज
गरी पिचडी गरेका हुन्)
2. "शीतल निवास" को निर्माण कुन राणाले गरेका हुन्?
¤ कृष्ण शमशेर
3. 'छाउपडी प्रथा'तलका मध्ये के सँग सम्बन्धित छ?
-ख.महिनावारी
4.आलुको उत्पत्ती कुन देशमा भएको थियो?
-ग.पेरु
5.कुन देशमा तीन सय वर्षसम्म रोमानोफ
वंशको शासन चलेको थियो?
-ख.रुस
6.कुन पदार्थ आगोमा जल्दैन?
-एसबेस्टम
7.विश्वका राजा महाराजाहरुलाई
पनि शिर निहुराउन बाध्य पार्ने ती को हुन्?
-हजाम
8.रातो त्रिकोण के को प्रतिक हो?
-d. परिवार नियोजन
9.नोबेल पुरस्कार अस्वीकार गर्ने प्रथम
साहित्यकार जर्ज बनार्ड शा को जन्म 26 July
1856मा कहाँ भएको थियो?
-आयरल्याण्ड(मृत्यु-England)
10.UNOको प्रधान कार्यालय कहाँ छ?
-अमेरिकाको न्यूयोर्क
11.ISBN को बिस्तारित रुप के हो?
- International Standard Book Number
12.कुन सार्क राष्ट्रमा गैँडा पाईदैन्?
-c.श्रीलङ्का
13.रिसाएको बखत रातो पसिना निकाल्ने
जीव कुन हो?
-घ.गैँडा
14.'बज्रज्वाला'कसको पत्नीको नाम थियो?
-d.कुम्भकर्ण
15.अन्तर्राष्ट्रिय मुद्रा कोष(IMF)
को स्थापना कहिले भएको थियो र प्रधान
कार्यालय कहाँ छ?
-ग.सन्१९४५,वासिङ्टन डि.सी
16.पृथ्वीको एक मात्र उपग्रह कुन हो?
-b.चन्द्रमा
17. T20 च्याम्पियन लिग-२०१३ को उपाधी कुन
टिमले जितेको थियो?
-c.मुम्बई इन्डियन (उप बिजेता:राजस्थान रोयल्स)
18.आकाशमा पानी,गर्भमा नानी,के हो?(गाँऊ
खाने कथा)
-रक्सी
19. यहुदी इतिहासमा कसको शासनकाललाई
स्वर्ण युग मानिन्छ?
-इजरायलका शासक सोलोमन
20.मदन पुरस्कार पाउने
पहिलो उपन्यास"मन"हो भने
पहिलो महाकाब्य कुन हो?
-.मानव
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment