Sunday, July 24, 2016

नेपाल कृषि प्रधान देश हो ।तर नेपालमा खेतीयोग्य जमीनको उत्पादक घट्नुको कारण उल्लेख गर्नुहोस। (ना.सु.२०६९) सुत्र

लोकसावा विशेष टिप्स :" सक्दो शेयर गर्नु"  #नेपाल कृषि प्रधान देश हो ।तर नेपालमा खेतीयोग्य जमीनको उत्पादक घट्नुको कारण उल्लेख गर्नुहोस। (ना.सु.२०६९)   सुत्र (कृषक पवन देव जी)  १) कृ- कृषकहरूमा खेती गर्ने उन्नत तरिकाको ज्ञान नहुनु। २) ष - सिंचाइ सुविधाको अभाव हुनु। ३)क- कृषिका लागि चाहिने उन्नत विउ विजन एवं रासायनिक मलको अभाव हुनु। ४) प- परम्परागत खेती प्रणालीको वाहुल्यता रहनु। ५) व- वाली संरक्षण सुविधाको अभाव रहनु । ५)  न- नीजी क्षेत्रको लगानी आकर्षित नहुदाँ कृषि व्यवसायिकरणमा कमी हुनु ।७) दे- दिर्घकालीन कृषि योजनाले अपेक्षा गरे अनुसार कृषि क्षेत्रमा लगानी बढ्न नसक्नु । ८) व- बजार,भण्डारण र यातायात सुविधाको कमी हुनु ।९) जी - जमीनको असमान वितरण हुनु आदि ।
From: Pawan Deo

No comments: