लोकसेवा तयारी विशेष टिप्स..!!
-------
®-वैदेशिक रोजगारीमा जानुका कारणहरू :-
____________________________________
¶¶¶सुत्र (वैदेशिक रोजगारीमा नेपाल)¶¶¶
_____________________________________
"Please hit Like and share"
°°°°°°°°°°
१) वै- विदेशमा श्रम सम्बन्धी कानूनी संरक्षण हुनु।
२) दे- देशमा रोजगारीको अवसर कम हुनु ।
३) शि- सीप,अनुभव,क्षमता र कार्य सनुसार स्वदेशमा श्रमको उचित मूल्य नहुनु।
४) क - कम समयमा छिटो-छिटो सम्पति कमाउने लालसाको वृदि हुनु।
५) रो- राज्यमा आर्थिक मन्दी विधमान रहनु।
६) ज- जनताका लागी सरकारले समय-समयमा फ्री टिकट र फ्री भिसाको व्यवस्था गर्नु।
७) गा- गरिबी,अशिक्षा एवं द्दन्द बढनु।
८) री- राज्यले वेरोजगारी भत्ता दिने घोषणा गरेपनी कार्यान्वयनमा नआउनु।
९) मा- मुलुकमा श्रमको सम्मान र श्रमसम्बन्धी ऐन नियमको ठोस कार्यान्वयन नहुनु।
१०) ने-नेपालमा राजनैतिक अवस्था अस्थिर हुनु आदि।
स्रोत:- pawan deo
>>कृपया सक्दो शेयर गर्नुहोला है..!!

No comments:
Post a Comment