रोचक जानकारी हरु
कृपया लाइक र सेयर गरिदिनु होला
@ चिनी लाई घाउमा लगाउदा दुख्ने कम हुन्छ!
@ आवश्यकता भन्दा बढी चिन्ता ले हाम्रो मस्तिष्क केही छिन को लागि बन्द गरिदिन्छ
@ करिब ९५% जति मानिस खाली हास्ने गर्छन जब अर्काले भने को कुरा बुझ्दैनन
@ हास आफ्नो आध दिमग लाई सक्रिय र आधा दिमाग लाई निष्क्रिय बनाउन सक्छ
@ कुनै पनि व्यक्ति आफ्नै सास रोकेर आफै लाई मार्न सक्दैन( try नगर्नु होला)
@ नया अध्ययन अनुशार होसियार मान्छे बढी जसो आफै सङ कुर गर्ने गर्छ
@ बिहान एक कप चिया पिउनु भन्दा एक कप पानी ले तपाईं को निन्द्रा चाडो खुल्छ
@ मोजा लगाएर सुत्ने मान्छ रात मा बिशेश कम बिउझने गदछ
@ फेसबुक का फाउन्डर सङ्ग कुनै दीग्री छैन
@ ८५% मानिस रोज सुत्नु भन्दा पैला त्यो कुरा हरु सोच्छन जो उनी हरु गर्न चाहान्छन
@ हाम्रो मस्तिष्क आफै कुनै नया अनुहार निर्माण गर्न सक्दैन जो हामी ले सपना देखेको हुन्छौ थ्यो कहि कतै हामी ले पहिले पनि देखि सकेको हुन्छ
@ खुशी रहने मान्छे भन्दा बढी खर्चा चिन्ता मा रहने मान्छेले गर्छ
@ कोइ तपाईं तिर घुरेर हेरि रहे को छ भने सोत: तपाईं लाई था भै हाल्छ ,तपाईं निन्द्रा मा भए पनि
@ आमाले बच्चा को तौल को सहि अन्दाज लगाउन सक्छिन भने बुवा ले उचाइ को
अब अर्को भाग मा यस्तै रोचक जानकारी हुने छन यदि बढी भन्दा बढि सेयर गरिदिनु भो भने !!!
यस्तै - यस्तै लोकसेवा प्रस्नोतर सामाग्रीहरु को लागि हेर्दै गरनु होला ।
यस्तै - यस्तै लोकसेवा प्रस्नोतर सामाग्रीहरु को लागि हेर्दै गरनु होला ।
No comments:
Post a Comment