1) विद्यालय शिक्षक किताबखानाको स्थापना कहिले भएको हो?
- बि स २०५४ चैत २६
2) जिल्ला शिक्षा कार्यालय स्याङ्जामा कति सहायक जिल्ला शिक्षा अधिकारी रहने व्यवस्था छ ?
- ७(उदयपुर ,सिन्धुली ,धादिङ ,सिन्धुपाल्चोक ,मकवानपुर ,स्याङ्जा ,नवलपरासी र कपिलवस्तु ९ जिल्ला )
3) शिक्षा ऐन अनुसार सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समिति मुख्यतया के को लागि व्यवस्था गरिएको हो?
- सामुदायिक विद्यालयको संचालन ,रेखदेख ,व्यवस्थापन र नियन्त्रण गर्नको लागि ।
4) शिक्षक सेवा आयोगको अध्यक्ष बाहेक अन्य कतिजना सदस्य रहने व्यवस्था छ ?
- ३ जना
5) शिक्षा नियमावली २०५९ अनुसार माध्यमिक तहको विद्यालय खोल्न अनुमति कसले दिनसक्नेछ ?
- क्षेत्रीय शिक्षा निर्देशक (१महिना अगाडि )
6) शिक्षा नियमावली अनुसार कुनै शिक्षक १५ बर्ष सेवा गरि अवकाश लिएमा बिमा बाप्त कति रकम पाउने व्यवस्था छ ?
- रु ७५ हजार
7) शिक्षक सेवा आयोग नियमावली २०५७ कहिले नेपाल राजपत्रमा प्रकाशित भयो?
- २०५७/७/२४
8) विशेषज्ञ पद समन्धी व्यवस्था निजामती सेवा नियमावली २०५० को कुन परिच्छेदमा उल्लेख गरिएको छ ?
- परिच्छेद ४
9) निजामती सेवा ऐन बमोजिम पिछडिएको क्षेत्रमा नपर्ने जिल्ला निम्नमध्ये कुन होइन ?
क) अछाम
ख) मुस्ताङ
ग) मुगु
घ) जुम्ला
- मुस्ताङ
10) नेपालमा विद्यालय स्तरिय तथ्यांक को प्रकाशन प्रथमपटक कहिले भएको हो ?
- आ बर्ष २०२०/२१ मा
11) अस्वभाविक बितरणबाट मुख्य असर पर्ने प्राकृति कुन हो?
- मध्यक Mean
12) कार्यक्रम मुल्यांकन भित्र सन्धर्व , लगानी , संस्थागत र प्रक्रिया मुल्यांकन कुन पर्दैन ?
- संस्थागत मुल्यांकन
13) परिक्षणका लागि स्वीकृत भएको कक्षा ९-१२ को पाठ्यक्रम अनुसार कक्षा १२ मा राष्ट्रिय तहको बाह्य परिक्षा को मार्फत संचालन हुनेछ ?
- राष्ट्रिय परिक्षा बोर्ड
14) निम्नमाध्यमिक तहको बर्तमान पाट्यक्रम अनुसार सस्कृत विषयको पाठ्यभार कति rah छ ?
- ३
प्रती हप्ता
15) स्थानीय पाठ्यक्रम को सुरुवात कहिले भएको मानिन्छ ?
- २०४९ को पाठ्यक्रम बाट ।
16) सुनसर झरना कहाँ पर्छ ?
- रोल्पा
17) छुफु ताल नेपालको कुन जिल्लामा छ ?
- बझाङ
18) पर्सा बन्यजन्तु आरक्ष कहिले स्थापना गरिएको हो?
- सन २००४(२०६१)
19) दोस्रो सम्बिधान्सभा निर्वाचन २०७० मा समानुपातिक तर्फ सबैभन्दा कम मत ल्याउने दल कुन हो?
- नेपाली जनता दल (९९६ मत)
20) नेपालमा अभ्रख कहाँ पाइन्छ ?
- भोजपुर , लमजुङ , सिन्धुलि , डोटी , बझाङ ,गोसाइँकुण्ड र सुन्दरीजल ।
21) एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत कफिका लागि प्रशिढ जिल्ला कुन हो ?
- स्याङ्जा
22) बुव्ढ धर्मका तृपिटक हरु कुन कुन हुन् ?
- सुक्तिपिटक , बिनयपिटक र अभिधम्ब पिटक
23) राई जातिले मनाइने चण्डी पुर्णिमा कहिले पर्दछ ?
- बैशाख शुक्ल पुर्णिमा
24) बेद व्यासद्वारा रचना गरिएका महाभारतको १८ पुराण मध्ये ११ औ पुराण कुन हो ?
- भविस्य पुराण
25) आदिवासी जानजाति राष्ट्रिय उथान प्रतिस्ठानद्वारा अतिसिमान्तकृत समुहमा कति जाती समबेश गरेको छ
- ११( माझी ,थुदाम, सन्थाल, बोटे, सियार , धानुक, झागड, दनुवार , ल्होमी, थामी र बरामु)
26) नेपालमा विद्यालय शान्ति क्षेत्र घोषणा कहिले भएको हो ?
- बि. स. २०६८ जेठ ११
27) मादपप्रसाद घिमिरेलाई कहिले रास्ट्रकबी उपादी दिइएको थियो ?
- बि•स• २०६० असोज ९
28) राष्ट्रिय जनगणना २०६८ अनुसार उर्दु भाषा बोल्ने सङ्ख्या कति प्रतिशत छ ?
- २•६%
29) नेपालको संविधान२०७२ मा व्यवस्था भए बमोजिम शिक्षाको हक कुन धारामा व्यवस्था गरिएको छ ?
- धारा ३१
30) पाटन को प्रथम राजा को थिए ?
- रण मल्ल
31) नेपालको इतिहासमा राजर्षिमहाराज भनेर कसलाई चिनिन्छ ?
- जुद्व समशेर
32) नेपालको संविधान २०७२ अनुसार सर्बोच्च अदालतमा प्रधान न्यायाधीश सहित कति न्यायाधीश हुने व्यवस्था छ ?
- २१ जना
33) राणाकालमा शिक्षा डाइरेक्टरको व्यवस्था गरि शिक्षा बिभागको स्थापना कहिले गरिएको थियो ?
- बि.स. १९१५
34) सन २००२ मा सरकार र एसियाली बिकास बैंक बीच भएको शिक्षक शिक्षण आयोजना सम्झौता कति बर्षको लागि थियो ?
- ६ बर्ष
35) सामुदायिक विद्यालय सहयोग कार्यक्रम कुन संस्थाको सहयोगमा संचालित छ ?
- बिश्व बैङ्क
36) सर्बाङ्गिर्ण राष्ट्रिय शिक्षा समितिको गठन कहिले भयो ?
- बि. स. २०१८ बैशाख १८
37) बहुविश्वबिध्यालयको अवधारणा सर्वप्रथम कुन प्रतिबेदनमा उल्लेख गरिएको थियो ?
- शाही उच्च शिक्षा आयोग २०४०
38) राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ अनुसार निम्नमाध्यमिक तहको शिक्षा भनी कुन कुन कक्षा लाई बुझिन्थ्यो?
- कक्षा ४ देखि ७ सम्म
39) नेपालकै सबैभन्दा पुरानो प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालयको स्थापना कहिले भएको हो ?
- सन १९८०
40) सामाजिक परिक्षण समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
- शिक्षक अभिभावक संघको अध्यक्ष
41) बिशेश शिक्षा परिषद को सदस्यहरुको पदावधि कति बर्षको हुन्छ ?
- ३ बर्ष
42) निर्माणात्मक मुल्यांकनका मुख्य उदेश्य कुन हो?
- उपलव्दिका आधारमा कक्षा पदोन्नति गर्नु ।
43) कृषि तथा बन बिज्ञान विश्वविद्यालय को केन्द्रिय कार्यालय कहाँ रहेको छ ?
- चितवन
44) उच्चमाध्यामिक शिक्षा परिषदमा कति महाशाखा रहेका छन ?
- ५( प्रशासन , परिक्षा नियन्त्रण कार्यालय , योजना तथा मुल्यांकन , पाठ्यक्रम तथा प्रशिक्षण र सम्बन्धन महाशाखा )
45) निजि स्तरमा खोलिएको नेपालको पहिलो विश्वविद्यालय कुन हो?
- काठमाडौं विश्वविद्यालय
46) बिपन्न लक्षित माध्यमिक विद्यालय छात्रवृत्ति कार्यक्रम कुन प्राकृयाले छनोट गरिन्छ ?
- Proxy Mean Test प्रक्रिया
47) मात्री तथा शिशु श्याहार कार्यक्रम MCHC सर्वप्रथम कुन जिल्लामा संचालित थियो ?
- डडेलधुरा र डोटी ( बि स २०५७)
48) शिक्षाका लागि खाध्य कार्यक्रम अन्तर्गत कति विध्यर्थी लाभान्वित छन ?
- १,९४,०००
49) विद्यालय क्षेत्र सुधार योजना २०६६-७२ अनुसार प्रत्येक विषयको विध्यार्थिको उपलव्दिका लागि कसलाई जबाफदेही गराइनेछ ?
- विषय शिक्षकलाई
50) बि स २००४ मा स्थापित डिपुटी इन्स्पेक्टर अफ स्कुल अफिस कहाँ रहेको थियो ?
- मकवानपुर र पाल्पा

No comments:
Post a Comment