=============¥¥¥===============
¶¶¶"Please hit Like and shate"¶¶¶
________________________________
®-आजै अहिले नै एउटा personal डायरी बनाई हालौ ।
®-•त्यसमा आफुले के पढ्ने कुन सामाग्री पढ्ने । सम्बन्धित विषयवस्तुका लागि सम्बन्धित विज्ञका किताबहरुको लिस्ट सूची बनाइ राखौ ।
®-• सामाग्रि छनौटलाई नै लोक सेवा आयोगको पहिलो सफलताको रुपमा लिइने भएको हुनाले मुफसलमा राखिएका सबै कितावहरुले वास्तविक र प्रश्नले मागेको उत्तर नदिने खालका हुन्छन् त्यसकारण सामग्री छनौटलाई पहिलो प्राथमिता दिनु पर्दछ ।
®-• सम्बन्धित विषयवस्तु सँग रहेर त्यससम्बन्धी विज्ञका लेख, रचना र टिप्णी खोज्ने र पढ्ने बानीको विकास गर्नु पर्दछ ।
®-•सम्बन्धित देशको संविधान, वार्षिक योजना, बजेट र निजामती सेवा ऐन, नियमावली तपाईहरुको टेबलमा अनिवार्य हुनु पर्दछ ।
®-•लोकसेवा आयोग सँग सम्बन्धित वेभसाइटहरु हरी रहनु पर्दछ ।
®-• तपाई नेटमा बस्दा सकबर फेसबुकमा रमाउने भन्दा पनि आज केही नयाँ कुरा सिक्छु भनेर बस्नुहोस र पेन र डायरी अनिवार्य लिनुहोस । केही न केही नयाँ कुरा हुन्छ टिपिहाल्नुहोस ।
®-• सम्बन्धित विषयसँग मेल खाने पत्रपत्रिका अनिवार्य रुपमा पढ्ने बानिको विकास गरौ ।
®+• पढ्दा खेरी Fact पढ्ने की Value पढ्ने भन्ने कुरा सामाग्रीले नै निर्धारण गर्ने भएकोले जो पायो त्यही किताब पढ्दा उपयोगी नहुन सक्छन ।
®-• पढेर विद्यवान बन्ने र लोक सेवा पास गर्ने पृथक पृथक कुरा भएकोले लोक सेवा पास गर्न आफ्नै किसिमको Technique विकास गर्न जरुरत पर्दछ त्यसको लागि विशेष तयारीको जरुरत छ ।
®-• सयम, निरन्तरता र महेनत् नै लोक सेवा आयोग पास गर्ने प्रमुख आधार भएकाले आफुलाई यी तिन चिजको वरीपरी गुमाई राख्नु पर्दछ!
√√from: Govinda Giri
>> कृपया सक्दो शेयर गर्नुहोला है..!!
√√from: Govinda Giri
>> कृपया सक्दो शेयर गर्नुहोला है..!!
No comments:
Post a Comment