Friday, July 22, 2016

सरकारी_लेखा_भन्नाले के बुझिन्छ ? सरकारी लेखा प्रणालीका सिद्धान्त हरु के के हुन ? लेख्नुहोस ।

सरकारी_लेखा_भन्नाले के बुझिन्छ ? सरकारी लेखा प्रणालीका सिद्धान्त हरु के के हुन ? लेख्नुहोस ।
‪#‎उत्तर‬=
सरकारी आर्थिक कारोबारको लेखालाई सरकारी लेखा भनिन्छ । राजस्व संकलन गर्ने, खर्च गर्ने र त्यसको अभिलेख राख्ने कार्य नै सरकारी लेखा हो । सरकारी लेखा सार्वजनिक आर्थिक प्रशासनको एउटा महत्त्वपूर्ण अंग हो । सरकारका समस्त आर्थिक कारोबार, आयव्ययको विवरण, लेखा परिक्षण, विश्लेषण तथा मुल्यांकन गर्ने कार्यलाई सरकारी लेखा भन्न सकिन्छ ।
- सरकारी लेखा प्रणालीका सिद्धान्त :
दोहोरो लेखा प्रणाली
वित्तीय अवस्थाको प्रतिविम्ब
उधारो कारोबारको सिद्धान्त
 सरकारी सम्पत्ति तथा दायित्व
कोषको अवस्था
आर्थिक प्रतिवेदन
गोश्वारा खाता र सहायक खाता ।

No comments: