==================
♧ लुम्बिनी विकास गुरुयोजनाको निर्माण गर्ने को हुन् ?
– केन्जो टांगे
♧ नारी दिवस कहिले मनाइन्छ ?
– मार्च ८
♧ नेपालमा दास प्रथा कहिले उन्मूलन भयो ?
– वि.सं. १९८१
♧ कमैयाहरुले मालिकलाई बुझाएको निस्सालाई के भनिन्छ ?
–सौकी
♧ धृतराष्ट्रकी धर्मपत्नीको नाम के थियो ?
–गान्धारी
♧ ‘अनुलोम’ र ‘प्रतिलोम’ कुन संस्कारसँग सम्बन्धित छन् ?
–विवाह
♧ विष्णुको धनुलाई के भनिन्छ ?
–सारङ्ग
♧ सिउँडीको पूजा गर्ने जाती कुन हो ?
–मेचे
♧ चोनाम कुन जातिको चाड हो ?
–चेपाङ
♧ रामको धनुलाई के भनिन्छ ?
–अजगव
♧ गौतम बुद्धको जन्म कहिले भएको थियो ?
– ई.पू. ५६३
♧ बुढानिलकण्ठको नारायणको मूर्ति स्थापना गर्ने को हुन् ?
–विष्णु गुप्त
♧ विधवाले लगाउने धातुलाई के भनिन्छ ?
–रैया
♧ सरकारले कति जनजातिलाई दलित वर्गमा राखेको छ ?
– २३
♧ नेपालमा सामाजिक मुक्ति दिवस कुन दिन मनाइन्छ ?
– भाद्र १
♧ विवाह गर्दा लोग्ने र स्वास्नीको उमेर २० वर्षभन्दा फरक हुन नहुने व्यवस्था कलिेदखि लागू भएको थियो ?
– २०३४ साल
♧ चोनाम कुन जातिको मुख्य चाड हो ?
– चेपाङ
♧ जिरेल जातिको मुख्य बसोबास भएको क्षेत्र कहाँ छ ?
– दोलखा
♧ स्वर्णशिला महाविहार थाइल्याण्डमा पर्दछ भने तक्षशिला महाविहार कहाँ पर्दछ ?
– पाकिस्तान
♧ हनुमानको मूर्ति काठमाडौंको हनुमान ढोकामा छ भने बिल्लोरको मूर्ति कहाँ रहेको छ ?
– डोटी
♧ मध्यकालीन समाजलाई कसरी वर्गीकरण गरिएको थियो ?
– ४ जात, ३६ वर्ण

===
No comments:
Post a Comment