Sunday, July 17, 2016

knowledge for kharidar exam

पहिलो सार्क सम्मेलन कुन देशले आयोजना गरेको हो? -वंगलादेश
नेपालको हालको प्रमाणिक समय बि.सं. 2042 वैशाक 1 गतेबाट लागु भएको हो।
माघ १ गतेलाई नयाँ आर्थिक बर्षका रुपमा लिने नेपालको कुन जाती हो ? – थारु
संयुक्त राष्ट्र संघको प्रमुख प्रशाषनिक अंग कुन हो ? - सचिवालय
महिला उम्मेदवारलाई निजामती सेवामा प्रवेशका लागि उमेरको हद कति कायम गरिएको छ ? – ४० बर्ष
बयलजुरे ताल भनेको नदी बग्दै जाँदा नदीले बाटो परिवर्तन गर्ता विचमा पानी थुनेर बनेको ताल हो ।
दुरीको सम्बन्ध अक्षांश संग हुन्छ भने समयको सम्बन्ध देशान्तर संग हुन्छ ।
पानीलाई बोतलमा राखेर 7 घण्टा सम्म घाममा राखि किटाणुरहित बनाउने प्रकृयालाई के भनिन्छ ? - सोडिस
नाइट्रोजन फिक्सिङब्याक्टेरियाले नाइट्रोजनलाई नाइट्रेटमा बदल्छ ।
घटस्थापना कुन तिथिमा पर्छ ? - आश्विन शुक्ल प्रतिपदा
सगिँत सामबेदबाट आएको हो।
भारतको पहिलो अन्तरिज्ञयान आर्यभट्ट रुसको बोअर्स लेक बाट प्रक्षेपण गरिएको थियो ।
२०६७ मा जीवन काँडा कि फूल नामक उपन्यासका लागि मदन पुरस्कार पाउने उपन्यासकी उपन्यासकार झमक कुमारी घिमिरेको जन्म धनकुटाको कचिण्डेमा भएको हो।
नेपालमा राष्ट्रिय योजना आयोगको गठन २०२९ जेष्ठ २९ भएको हो।
प्रसिध्द राजनीतिक विचारक रुसो कुन देशका थिए ? – स्वीटजरल्याण्ड

No comments: