वातावरण व्यवस्थापनको क्षेत्र,आयाम,आवश्यकत्ता र महत्वहरू:- (खरिदार,२०७३)
🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐
🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐🌐
🔘सुत्र (जैविक समाज प्रा वा सां ) 🔘
जै - जैविक विविधताको संरक्षण,
वि- विनासकारी र विध्वंसकारी वस्तुहरूको निर्माण र प्रयोगमा रोक,
क- कलकारखाना तथा औद्योगिकरणमा व्यवस्थित,
स-सरकारी तथा गैर सरकारी निकायबीच समन्वय,
मा-मानवीय जीवनमा सुधार ल्याउन दीगो समाजिक संरचनाको विकास,
ज- जनसंख्या व्यवस्थापन,
प्रा-प्राकृतिक स्रोत साधनको संरक्षण,
वा- वातावरणसम्बन्धी नीति तर्जुमा,
सां-सांस्कृतिक सम्पदाको संरक्षण
Govinda Giri - गोविन्द गिरी

↪source:- PAWAN DEO↩
No comments:
Post a Comment