Saturday, August 13, 2016

जनशत्तिको आवश्यकता,महत्व,उदेश्य र भूमिका :- -सुत्र सहित

लोकसेवा विशेष टिप्‍स..!!
-------------------
 ££जनशत्तिको आवश्यकता,महत्व,उदेश्य
 र भूमिका :-
----------------------------                                 ¶¶¶¶¶सुत्र [ आउ रामु स्वदेशमा ]¶¶¶¶¶
^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^
  "Please Hit Like and share"
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
®- आ- आर्थिक तथा सामाजिक विकासका पूर्वाधार खड़ा गर्न।
®- उ- उत्पादनमा बृद्धि गर्न।
®- रा- राष्ट्रिय स्वार्थको प्रवद्र्धन गरी देशमा सुशासन स्थापना गर्न।
®- मु- मुलुकमा आइपर्ने समस्याको सामाधान गर्न।
®-स- समय अनुसार प्रविधिको उपयोग गरी देशलाई विकासको बाटो तर्फ अगाडी बढाउन।
®-व- वस्तु तथा सेवाको वितरण गर्ने माध्यम नै भएकोले यसको मह्त्व छ।
®- दे- देशको सर्वाङगीग विकास गर्न।
®-स- संगठनको महत्वपूर्ण साधन भएकोले यसको महत्व छ।
®-मा- मानवनिर्मीत तथा प्राकृतिक स्रोत साधनको दक्षतापुर्ण उपयोग गर्न।
स्रोत:-PAWAN DEO
>> कृपया शेयर गर्न नभुल्नुहोला है..!!

No comments: