#लोकसेवा_विशेष_टिप्स: "शक्दो शेयर गर्नु,कोपी गरे स्रोत खुलाउनु।" #
शिख_धर्मका_विशेषताहरू:
सुत्र (#शिख_धर्मका_विशेषता )
१) शिख- शिख धर्मका प्रवर्तक गुरू नानक हुन।यिनलाई अराध्य देवता पनि भनिन्छ।
२) ध- धार्मिक ग्रन्थलाई गुरूग्रन्थ साहेव भनिन्छ।
३) र्म- मूख्य तथा पवित्र पंक्षी बाज हुन।
४) का- कसैको चित नदुखाउनु,सत्य बोल्नु र सतकर्म गर्नु मुत्तिको मुख्य मार्ग हो भन्दै यसमा जोड दिएको छ।
५) वि- वि.स.२०६८ को जनगणना अनुसार नेपालमा शिख धर्म मान्ने जनसंख्या सवैभन्दा कम अर्थात ६०९ जना रहेका छन।
६) शे- शिख धर्मावलम्बीको धार्मिक तथा पूजास्थललाई 'गुरूद्धार' भनिन्छ।
७) ष- शिख धर्मांवलम्बीहरू मुर्तिको पूजा नगर्ने र ईश्वर एक हुन जातपातमा भेदभाव राख्नु हुदैन भन्ने गरिन्छ।
८) ता- तप,जप,अज्ञ तथा गृहस्थी छोडी जंगलमा तपस्या गर्नु बेकार हो भन्ने मान्यता छ।
From Pawan Deo

No comments:
Post a Comment