नेपालको निजामती सेवामा देखिएका समस्याहरू:
सुत्र (आज हरितालिका
सुत्र (आज हरितालिका वा तीज पर्व )
आ- आचरण उल्लङघन तथा तथा दण्ड सजायको वस्तुगत Level को अभाव,
ज-जनतालाई सेवा प्रवाह गर्ने स्थानमा निकायगत तथा कर्मचारीको अभाव,
ह- Hot Stove Rule(कारवाही छिटो छरितो कर्ने कार्य )को अभाव,
रि- राजनीति र प्रशासनमा एक अर्कालाई आरोप लगाउने प्रवृति,
ता- तालिम,सरूवा,बढुवा,पदस्थापन जस्ता पक्षहरू पारदर्शी र वैज्ञानिक हुन नसक्नु,
लि- लोकतान्त्रिक कार्य संस्कृतिको अभाव,
का- कर्यविवरण लागु गर्न सकिएको छैन,
वा- Worldwide best Practice लाई Nepalize गर्न नसक्नु,
ती- तलवलाई Basic pay र pay for performance मा ब्यवस्थित गर्न नसक्नु,
ज- जनस्वामित्व र जनजागरूकताको कमी जस्तै जनताको Voice,Choice,Right ख्याल गरिदैन,
प- पारदर्शीता भन्दा गोपनियतमा रमाउने संस्कारको विकास,
र्व- व्यापारमा घुमाउरो संलगनता रहेको
Govinda Giri - गोविन्द गिरी

↪source:- Pawan Deo↩ वा तीज पर्व )
No comments:
Post a Comment