– रामेछाप, सिन्धुली : जुनार
– झापा : सुपारी
– सल्यान र पाल्पा : अदुवा
– नुवाकोट र रसुवा : रेम्बो ट्राउट माछा
– वर्दिया र सिराहा: बेल
– भक्तपुर : लप्सी
– ललितपुर : सिम्विडियन अर्किड +फुल (सुनाखरी)
– धनुषा : माछा
– दोलखा : लोक्ता कागज
– डोटी: जराइलो वासमती चामल
– कास्की (लेखनाथ) र लमजुङ: ग्रामीण पर्यटन
– म्याग्दी : टिमुर
– कन्चनपुर र चितवन: केरा
– सप्तरी: आँप
– स्याङ्जा: कफी
– सुनसरी : बेसार
– इलाम र मकवानपुर: किवी फल
– ताप्लेजुंग : अलैंची
– महोत्तरी र काभ्रे : डेरी उत्पादन
– नवलपरासी : प्याज
– बझांग : जैतुनको तेल
यो कार्यक्रम जापानबाट सुरु भएको हो भने नेपालमा हाल यो कार्यक्रम ३२ वटा जिल्लामा लागू गरिएको छ ।
No comments:
Post a Comment