कानुन अनुसार पुरुषले दोस्रो विवाह गर्न पाउने अवस्थाहरु [ नासु 2065 ]
कानुन अनुसार पुरुषले दोस्रो विवाह गर्न पाउने अवस्थाहरु देहाय बमोजिम रहेका छन !
क . स्वास्नी दुवै आँखा नदेख्ने अन्धी भएमा
ख . स्वास्नी निको नहुनेगरि बहुलाएमा
ग . स्वास्नी हिँडडुल गर्न नसक्ने गरी कुंजी भएमा
घ . स्वास्नीलाई निको नहुने गरि यौन सम्बन्धी कुनै सरुवा रोग लागेमा
ङ . स्वास्नीले परपुरुष संग करणि गरेमा
च. स्वास्नी अंशलिई भिन्न बसेमा
छ . स्वास्नीले सम्बन्ध बिच्छेद गरेमा

No comments:
Post a Comment