Saturday, October 8, 2016

महत्वपुर्ण समसामयिक घटनाक्रमहरू । परिक्षामा अाउन सक्ने प्रश्नहरू ।


१.गोर्खावाट काठमाडौंको लागि उडेको फिस्टल एयरको विमान दुर्घटना - २०७३/०४/२४
२. हुम्लाबाट सुर्खेत फर्किदैगरेको मकालु एयरको जहाज कर्णाली नदिमा दुर्घटना - २०७३/०४/२०
३.पुष्पकमल दाहाल नेपालको दोस्रोपटक कम्न्युनिष्ट प्रधानमन्त्री :- २०७३/०४/१९
४.पुर्वप्रधानमन्त्रि के.पि. शर्मा ओलिबाट राजिनामा - २०७३/०४/९
५.सरकारले नेपालभर प्लास्टिक तथा प्रोपिलिन झोलामा प्रतिबन्ध- २०७३/०४/०१
६.नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीशमा सुशिला कार्कि - २०७३/०३/२६
७.अफगानिस्तानको काबुलमा १३ जना नेपालिको ज्यान जानेगरी बम आक्रमण - २०७३/०३/०६
८. अफ्गानिस्तान , इराक, सिरिया, लिबिया जान नेपाल सरकार बाट प्रतिबन्ध - २०७३/०३/०९
९.नेपाल भारत प्रबुद्ध समुहको बैठक - २०७३/०३/२०-२१ काठमाडौ
१०. नेपालको इतिहासमै पहिलो पटक कर्मचारीको चुनाब नेकपा एमाले सम्बद्घ संगठन पहिलो - २०७३/०२/१९
११.बरिस्ठ संगितकार अमर गुरुङको निधन - २०७३/०२/२६ (२/२५ रातको २:३७ मा)

No comments: