सहभागितामुलक योजनाको आवश्यकता, महत्व, सवल पक्ष, गुण, अपेक्षा
(विजया दशमीको सुभकामना) सुमन काफ्ले
बि – विकाशका कार्यक्रमबाट स्थानिय जनताका आवश्यकता, प्राथमिकता विविधता संरक्षण गर्न,
ज – जनता र सरोकारबाला विच सहमति कायम गरी समाजका वास्तविक आवश्यकता पहिचान गर्न,
या – योजना प्रकृया top down को सट्टा bottom up अवधारणा लागु गर्न,
द– दवाव र बिबादको निरुपण गर्न स्थानिय तहमा प्रजातान्त्रिक अभ्यास, नेत्तृत्व ,
संस्थागत क्षमता अभिवृद्धी र सामाजिक सौहार्दतालाई वल पु्याउन ,
श– साधन र स्रोत जुटाउन, परिचालन, उपयोग र दुरुपयोग नियन्त्रण गर्न,
मी– माग र आपुर्तीविच सन्तुलन कायम गरी सरोकारवालाको प्रतिनिधित्व र विकासमा लोकतान्त्रिकरण गर्न,
को– कार्यान्वयन र योजना प्रकृयामा स्थानिय सिप, ज्ञान, क्षमतालाई एकिकृत गरी उपयुक्त योजना निमाृण र लागु गर्न,
सु– सुशासन, समाजको सशत्तिकरण, जनअधिकारको स्थापना, सहभागिता र स्वामित्वको भावना सिर्जना गर्न,
भ– भलाइका लागि स्थानिय स्तरदेखी नै अधिकारमा आधारीत अवधारणको प्रवद्र्धन गर्ने वातावरण तयार गर्न,
का– कानुनमा आधारीत, सरल, समावेशी, वास्तविकतामा आधारीत योजना प्रकृया वनाउन,
म– मुल्याङ्कन, अनुगमनमा पभावकारिता र स्थानिय सहभागिता अभिबृद्धी गर्न,
ना– निर्णय निर्माणमा जनताको पहुँच र सेवाको न्यायोचित वितरण गर्न,
(यहाँहरुको महान चाड मंगलमय वितोस,
स्रोत pawan deo)

No comments:
Post a Comment