Friday, February 23, 2018

लोकसेवा आयोग बाट लिईने नासु तथा खरिदारका लागी महत्वपुर्ण प्रश्नहरु तथा तिनका उत्तरहरु :

लोकसेवा आयोग बाट लिईने नासु तथा खरिदारका लागी महत्वपुर्ण प्रश्नहरु
अति महत्वोपुर्ण प्रश्नहरु तथा तिनका उत्तरहरु :
1. UNO को आर्थिक तथा सामाजिक परिषद (इकोशेस) को सदस्यको रुपमा नेपाल कहिले निर्वाचित भएको हो ?
2013, Jan 1
2. UNO का महासचिव वानकी मुन दोस्रो कार्यकालका लागि कहिले निर्वाचित भएका हुन् ?
2011, June 22
3. रुसमा उल्कापात कहिले भएको थियो ?
2013, Feb 15
4. विश्‍वभर एमआरपी वितरण कहिले बाट भएको हो ?
2010, Apr 1
5. परोपकार प्रसुती तथा स्त्रिरोग अस्पताल थापाथलीमा टेष्टट्युव बेवी जन्माउन सुरु कहिलेबाट भएको हो ?
2068, भदौ 4
6. त्रि.वि.वि.ले नेपालकी भाषामा परिक्षा कहिलेबाट लिन थालेको हो ?
2018, वैशाख 30
7. घण्टाघरमा आगलागी कहिले भएको थियो ?
2038, वैशाख 29
8. गोरखापत्रको अर्धसाप्‍ताहिक प्रकाशन कहिलेबाट शुरु भएको हो ?
2000, असोज 29
9. डा. के आइ सिंहको नेतृत्वमा मन्त्रिमण्डल गठन कहिले भएको थियो ?
2014, साउन 11
10. खाडी मुलुकहरुमा भिषा फ्रि कहिलेबाट भएको हो ?
2072, असार 21
11. नेपालमा जनमत संग्रहको नतिजा प्रकाशन कहिले भयो ?
2037, जेठ 1
12. शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणमा सफलता कहिले पाइएको थियो ?
2065, साउन 24
13. सगरमाथा शिखरमा ओलम्पिक ज्योति कहिले पुर्‍याइएको थियो ?
2065, वैशाख 26
14.नेपालमा सर्वप्रथम हेलो सरकारको शुरु कहिलेबाट ?
2068, कार्तिक 17
15. नेपालमा रेलसेवा विस्तार एव व्यवस्थापन गर्न रेल सेवा गठन कहिले भएको हो ?
2068, असार 1
16. शेष घले NRNA मा निर्वाचित कहिले भएका थिए ?
2072, असोज 28
17. ललितपुर जिल्ला नेपालको पहिलो पूर्ण साक्षर जिल्ला घोषित कहिले भएको थियो ?
2071, असार 9
18. काशिराज दाहालको संयोजकत्वमा प्रशासन सुधार समितिको गठन कहिले भएको थियो ?
2069, पुष 3
19. 2046 सालको आन्दोलनको घोषणा कहिले भएको थियो ?
2046, माघ 7
20.पृथ्वीनारायण शाहद्वारा कीर्तिपुर विजय कहिले भएको थियो ?
1822 BS
21. देव शमशेरले चलाएको 12 बजे तोप पड्काउने चलनको अन्त्य कहिले भएको थियो ?
2045, वैशाख 1
22. बागमती सरसफाइ अभियान कहिले शुरु भएको थियो ?
2070, जेठ 5
23. राष्ट्रिय चलचित्र दिवस असोज 1 गते कहिलेबाट मनाउन थालिएको हो ?
2068 BS

No comments: