Monday, February 24, 2014

संभावित प्रश्न र उत्तर :

संभावित प्रश्न र उत्तर :


गोसाईकुण्ड कुन जिल्ला मा पर्दछ ?
उत्तर - रसुवा
कुन महासागर त्रिभुज आकार को छ ?
उत्तर - प्रशान्त महासागर
कुन सार्क मुलुकमा नया संबिधान बनाउन ८ बर्ष ७ महिना लागेको थियो ?
उत्तर - पाकिस्तान
नेपालमा कतिवटा पुनराबेदन अदालतहरु रहेका छन ?
उत्तर - १६ वटा
टोक्ने बितिकै मर्ने किरा कुन हो ?
उत्तर - मौरी
भारतको कुन विमानस्थल सन् २०१२ मा विश्वकै सबैभन्दा महँगो विमानस्थल बन्न पुगेको थियो ?
उत्तर - इन्दिरा गान्धी विमानस्थल, नयादिल्ली
'एसियाको लास वेगास ' भनेर कुन ठाउलाई चिनिन्छ ?
उत्तर - मकाउ
नेपालमा कति प्रकारका संस्थानहरु रहेका छन् ?
उत्तर - ६ प्रकार
नेपालमा सर्बप्रथम सन् १९५० मा कुन हिमाल आरोहन गर्न स्विकृती दियिएको थियो ?
उत्तर - अन्नपुर्ण
नेपालको मुस्तांग जिल्ला स्थित प्रसिद्ध मुक्तिनाथ मन्दिर कहिले निर्माण भएको हो ?
उत्तर - बि.स. १८७१
ओस्कार अवार्ड पाउने पहिलो अभिनेत्री को हुन् ?
उत्तर - जेनेट गेनोर
नेपाल भन्दा २२० गुना सानो अरब मुलुक कुन हो ?
उत्तर - बहराइन
बि.स. २०७० फाल्गुन ७ गते कतिऔ प्रजातन्त्र दिवस मनाइयो ?
उत्तर - ६४ औ
राष्ट्रिय जनगणना २०६८ अनुसार मातृभाषा नेपाली भएका कति प्रतिशत नागरिक छन् ?
उत्तर - ४४.६ %

सक्दो शेयर गरौ |

No comments: