यस्तो छ नेपालका यौनकर्मी को अवस्था
यौनव्यवसायमा प्रवेश गर्ने नयाँ युवतीको संख्या प्रतिवर्ष थपिँदै गईरहेको
अध्ययनले देखाएको छ । तराईका ३२ जिल्लाका ९ सय यौनव्यवसायी महिलामा गरेको
अनुसन्धानले ४२ प्रतिशत व्यवसायीले यो पेसा अँगालेको एक वर्ष पनि नभएको
देखाएको हो । अनुसन्धान राजमार्गवरिपरि यौनव्यवसायमा संलग्न र तराई भेगका
यौनकर्मी महिलामा गरिएको थियो । यौनव्यवसायमा संलग्नमध्ये ३८ प्रतिशत २०
वर्षभन्दा कम उमेरका रहेको सो अध्ययनले दाबी गरेको छ । ६५ प्रतिशतभन्दा
धेरै यौनव्यवसायीले पहिलोपटक यौनसम्पर्क गर्दा १५ वर्षभन्दा पनि कम उमेर
रहेको बताए । त्यस्तै, ७६ प्रतिशत यौनकर्मीका परिवार रहेको अनुसन्धानले
देखाएको छ ।
परिवारका सदस्य यौनव्यवसायी महिलाको आम्दानीमा निर्भर छन्,’ अनुसन्धान
प्रतिवेदनमा भनिएको छ । त्यस्तै, ५७ प्रतिशतभन्दा बढी यौनव्यवसायीको
परिवारमा दुईदेखि तीनजना सदस्य छन्
उनीहरु कसरि गर्दछन् यौन धन्दा तलको बक्स मा क्लिक गरि भिडियो सहित
हेर्नुहोस ।

No comments:
Post a Comment