कम्प्युटरको बिर्सेको पासवर्ड
कसरी री-सेट गर्ने ?
Password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न
समस्यामा पर्नु भएको छ भने तल उल्लेखित
केही tipsको प्रयोग गरेर
Password लाई हटाउन सक्नु हुन्छ ।
,
१) जब तपाईं कम्प्युटर स्टार्ट गर्नु हुन्छ F8
कि press गर्नुहोस् ।
त्यती बेला
,
२) तपाईंले boot menu option देख्न सक्नु
हुनेछ र त्यहा तपाईंले “Safe Mode” लाई
छान्नुहोस् ।
,
३) जब “Safe Mode” मा जानु हुन्छ
तपाईंलाई
password सोधिने छैन र तपाईंको कम्प्युटर
खुल्नेछ ।
,
४) कम्प्युटर खुलिसकेपछि run मा जानुहोस् र
त्यहा nusrmgr.cpl टाईप गर्नुहोस् र
Enter
गर्नुहोस् ।
,
५) windows user account पेज खुल्नेछ
।
त्यहा तपाईंले password protect गर्नु
भएको account खोल्नुहोस् र password
लाई
delete गरिदिनुहोस् ।
,
६) अब कम्प्युटरलाई restart गर्नुहोस् ,
तपाईंको password हटिसकेको हुनेछ ।
.
७) अब तपाईंले
फेरी आफ्नो कम्प्युटरलाई
नयाँ password ले protect गर्न सक्नु
हुनेछ : दियु पौडेल
No comments:
Post a Comment