(नासु / राजनीति शास्त्र )
उत्तर = संसोधन गरिएको थिएन !
2. अभिलेख अदालतको रूपमा कुनअदालत रहेको छ ??
उत्तर = सर्वोच्च अदालत
3. राजिनामा दिने एकमात्र सार्क महासचिव को हुन??
उत्तर = फतिमा धियना सैयद ( माल्दिभ्स )
4. युरोपेली युनियनमा हाल कतिवटा देशसदस्य रहेका छन??
उत्तर = २८
5. नेपालको अन्तरिम संविधान २०६३को बाह्रौ संसोधन कहिले गरिएको थियो ??
उत्तर = 2069/02/07
6. ग्लोवल ५००"पुरस्कार पाउने पहिलो नेपाली को हुन?
उत्तर = डा . कृष्णकुमार पाण्डे विश्व
7. पानी दिवसको (March 22) नारा के राखिएको छ ??
उत्तर = पानी र उर्जा
8. एउटा टोकरी केहि स्याउहरु छन।ति स्याउहरु प्रत्येक दिन दोव्वर हुदैजान्छन ।उक्त टोकरी १० दिनमा भरिन्छ भनेकति दिनमा आधा हुन्छ ???
उत्तर = ९ दिन
9. प्रजा मर्दा छाक छाड्ने राजा को हुन्??
उत्तर = महिन्द्र मल्ल
10. भण्डारखाल पर्वमा सबैभन्दा पहिले
मारिने व्यक्ति हुन्??
उत्तर = विरध्वज बस्नेत
11. पहिलो दैनिक पत्रिका कुनहो ??
उत्तर = आवाज
12. नेपालको इतिहासमा पञ्चायतको मलामी भनेर कसलाई चिनिन्छ �??
उत्तर = मरिचमान सिंह श्रेष्ठ
13. बहादुर शाहको अर्को नाम के थियो ??
उत्तर = फत्यबहादुर शाह
14. रामको सीता जस्तै कृष्णको के ?
उत्तर = रूक्मिणी
15. काजी कालु पाण्डेको मृत्यु कहाँको लडाईँमा भएको थियो ??
उत्तर = किर्तिपुर
ज्ञान जति बाँड्यो उति बढ्छ ,त्यसैले शेयर गर्न नभुल्नुहोला !!

No comments:
Post a Comment