काठमाडौं,
५ माघ– नेपाली सेनाले समावेसी तथा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न
विभिन्न २६ सय ३५ पदमा जागिर खुला गरेको छ । सेनाको कार्यरथी विभाग भर्ना
छनोट निर्देशनालय जंगीअड्डाले सोमबारको गोरखापत्रमा एक पेज विज्ञापन
प्रकाशित गरी जागिरका लागि दरखास्त आह्वान गरेको हो ।
कार्यरथी विभाग भर्ना छनोट निर्देशनालय जंगीअड्डासहित देशका विभिन्न ब्यारेक तथा गणका लागि दरखास्त आह्वान गरिएको हो । सबैभन्दा बढी सैन्य पदका लागि दरखास्त आह्वान गरिएको छ ।
अमल्दार कर्मचारी पदमा पुरुष र महिला दुवैका लागि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ भने सैन्य र ड्राइभर पदमा पुरुषका लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र महिलाका लागि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ । अन्य फलोवर्स पदहरुमा पुरुषका लागि १८ वर्ष पूरा भई २६ वर्ष ननाघेको र महिलाका लागि १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको हुनुपर्नेछ ।
जंगी अड्डाका लागि अमलदार कर्मचारी ४० जना, सैन्य (ड्राइभर) ७५ जना, सूचीकार १३ जना, धोवी १ जना, सिकर्मी १ जना, टहलुवा १ जना र सयस ६ जना मागिएको छ । त्यस्तै पूर्वी पृतना हेडक्वाटर इटहरीमा सैन्य २०० जना मागिएको छ भने कालीध्वज गण इलाम व्यारेकमा सैन्य ७५ जना मागिएको छ ।
त्यसैगरी श्रीनाथ गण चोहर्वा व्यारेक सिराहामा सैन्य १५० जना, कुचिकार ७ जना, लोहार ३ जना र केशकर्तक ५ जना मागिएको छ । शमशेरदल गढा ओखलढुंगा व्यारेकमा सैन्य ७५ जना, लोहार ३ जना मागिएको छ भने मध्य पृतना हेड क्वाटर हेटौंडामा सैन्य १५० जना र कुचीकार ८ जना मागिएको छ ।
जंगीअड्डाको विज्ञापनअनुसार श्री नम्बर ६ बाहिनी अड्डा वैरेनी व्यारेक धादिङमा सैन्य १५० जनाका लागि दरखास्त आह्वान गरिएको छ । त्यस्तै रिपुमर्दन गण नवलपुर व्यारेक सर्लाहीमा सैन्य १५० जना, कुचीकार ७ जना र केसकर्तक ५ जना माग गरिएको छ ।
महिन्द्रदल गण भरतपुर व्यारेक चितवनमा सैन्य १५० जना र लोहार ३ जना मागिएको छ भने वर्दबहादुर चरीकोट व्यारेक दोलखामा सैन्य १०० जना र बन्दोवस्ती कार्य सिपाही ७ जना मागिएको छ । पश्चिम पृतना हेडक्वाटर पोखरामा सैन्य २०० जना र कुचीकार ८ जना तथा कालीजंग गण गोरुसिंगे व्यारेक कपिलवस्तुमा सैन्य १५० जना मागिएको छ ।
त्यसैगरी मध्यपश्चिम पृतना हेडक्वाटर सुर्खेतमा सैन्य १५० जना, श्री नम्बर बाहिनी अड्डा इमामनगर व्यारेक नेपालगन्जमा सैन्य १५० जना, गोरखबक्स गण खलंगा व्यारेक प्युठानमा सैन्य ७५ र बन्दोवस्ती कार्य सिपाही ५ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।
देवीदल गण मुसिकोट व्यारेक रुकुममा सैन्य ७५ जना, बन्दोवस्ती कार्य सिपाही ५ जना तथा संग्रामदल गण मान्म व्यारेक कालीकोटमा सैन्य ५० जना, बन्दोवस्ती कार्य सिपाही ७ जना र कुचीकार ५ जना मागिएको छ ।
श्रीनाथ गण दह व्यारेक डँडेलधुरामा सैन्य १२५ जना, बन्दोवस्ती कार्य सिपाही ५ जना र लोहार ४ जना मागिएको छ भने भैरव गण गारांगे व्यारेक कैलालीमा सैन्य १५० जना मागिएको छ ।
देवीबक्स गुल्म मार्तडी व्यारेक बाजुरामा सैन्य ५० जना, बन्दोवस्ती कार्य सिपाही ५ जना र कुचिकार ६ जना तथा श्री नम्बर बाहिनी अड्डा भकुण्डेवेसी व्यारेक काभ्रेमा सैन्य १०० जनाका लागि दरखास्त आह्वान गरिएको छ ।
हेर्नुहोस् सेनाको विज्ञापन सूचना

देवीदल
गण मुसिकोट व्यारेक रुकुममा सैन्य ७५ जना, बन्दोवस्ती कार्य सिपाही ५ जना
तथा संग्रामदल गण मान्म व्यारेक कालीकोटमा सैन्य ५० जना, बन्दोवस्ती कार्य
सिपाही ७ जना र कुचीकार ५ जना मागिएको छ । - See more at:
http://www.chakrapath.com/content/nepal-army.html#sthash.WL4qxzm5.dpuf

No comments:
Post a Comment