सोमबार वर्षकै सबैभन्दा दिक्कलाग्दो दिन:
➤यो वर्ष सन् २०१५ को सबैभन्दा बेखुस दिनको रुपमा जनवरी १९ लाई घोषणा गरिएको छ ।
➤ आगामी सोमबार, जनवरी १९ लाई ‘निलो सोमबार’ को रुपमा घोषित गर्दै यो दिन वर्षकै सबैभन्दा बेखुस दिन हुने बताइएको छ ।
➤ मौसमी अवस्था, ऋणको अवस्था, क्रिसमसको दिनदेखिको दूरी, उत्प्रेरणाको तह न्यून हुने तथा कुनै काम गर्न आवश्यक रहेको भन्ने सोँचाइ लगायतका कारणले गर्दा जनबरी १९ मानिसहरुका लागि सबैभन्दा कम खुसीको दिन रहने बताएका छन् ।

No comments:
Post a Comment