#मिति २०७२/१२/१९ गते रा.प.तृतीय श्रेणी अप्राविधिक तर्फका विभिन्न सेवा/समूह,#शाखा_अधिकृत वा सो सरह पदको द्धितीय चरणको प्रतियोगितात्मक लिखित परीक्षामा सोधिएको प्रश्न पत्र -:
समय :-३ घण्टा
पुर्णङ्क :- १००
पत्र :- तृतीय
☆☆☆विषय :-समसामयिक विषय ☆☆☆
●●●●●●● Section -A ●●●●●●●
१. सामाजिक संरक्षणको अवधारणा स्पष्ट पर्दै सामाजिक बचाउ र सामाजिक सुरक्षाको अवधारणासँग यसको सम्बन्ध प्रस्ट पर्नुहोस् ।
२. अन्तर्राष्ट्रिय अभिसन्धि अनुसार शरणार्थी शब्दलाई कसरी परिभाषित गरिएको छ?स्पष्ट पर्नुहोस् र नेपालमा भुटानी शरणार्थी व्यवस्थापनबारे लेख्नुहोस् ।
३. आतंकवादमा लगानी भनेको के हो ?यस्तो अवैध क्रियाकलापलाई निरुत्साहित गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा के कस्तो प्रबन्धहरू मिलाएका छन् ?स्पष्ट पार्नुहोस् ।
●●●●●●● Section - B ●●●●●●●
४. आर्थिक कुटनीति भन्नाले के बुझ्नुहुन्छ? यसलाई नेपालको वैदेशिक नीतिमा के कति महत्त्व दिइएको छ ?आफ्नो राय दिनुहोस् ।
५. प्राथमिकताको आधारमा नेपालको द्रुत विकासका लागि तीन महत्त्वपूर्ण आर्थिक पक्षहरूको पहिचान गरि तथ्य र तथ्यांक सहित यसको पुष्टि गर्ने तार्किक उत्तर दिनुहोस् ।
●●●●●●● Section - C ●●●●●●●
६. अधिकार निक्षेपणबाट तल्लो तहले निर्णय गर्ने कुरामा अधिकतम स्वतन्त्रता पाउँछ । यो भनाइ प्रति आफ्नो धारणा दिनुहोस् ।
७. नेपालमा विकासका मामिलाहरू र चुनौतीहरूका सन्दर्भमा जानकारी गराउनुहोस् ।
८. विकासको कुन क्षेत्रमा सरकारी संयन्त्र भन्दा राज्यबाहिरका संस्थाहरू प्रभावकारी हुन सक्दछन् ?तथ्य र उदाहरण सहित आफ्नो सुझाव दिनुहोस् ।
●●●●●●● Section - D ●●●●●●●
९. नेपालले अहिले सबैभन्दा बढी ऊर्जा संकट व्यहोरिरहेको छ ।ऊर्जा संकट कम गर्न के के वैकल्पिक उपयाहरू अवलम्बन गर्नुपर्ला ?बुँदागत रुपमा प्रस्तुत गर्नुहोस् ।
१०. वातावरणमैत्री दीगो विकास प्रबर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासबारे लेख्नुहोस् ।
》》》》》》समाप्त 《《《《《《
1.
@@@@@@@@@
मिति २०७२/१२/१८ गते रा.प.तृतीय श्रेणी अप्राविधिक तर्फका विभिन्न सेवा/समूह,शाखा अधिकृत वा सो सरह पदको द्धितीय चरणको प्रतियोगितात्मक लिखित परीक्षामा सोधिएको प्रश्न पत्र -:
समय :-३ घण्टा
पुर्णङ्क :- १००
पत्र :- द्धितीय
☆☆☆☆विषय :- शासन प्रणाली ☆☆☆☆
●●●●●●● Section -A ●●●●●●●
१. संयुक्त राष्ट्रसंघको उद्धेश्य र सिद्धान्तहरू उल्लेख गर्नुहोस् ।संयुक्त राष्ट्रसंघले आफ्नो उद्धेश्य कत्तिको हासिल गरेको ठान्नुहुन्छ ?चर्चा गर्नुहोस् ।
२. नेपालले सुरु गरेको संघीय शासन प्रणालीलाई प्रभावकारी तुल्याउन विद्यमान प्रशासनिक संरचनामा के कस्ता सुधारहरू गर्नु उपयुक्त होला ??तर्क प्रस्तुत गर्नुहोस् ।
३. के शासन र सरकार भनेको एउटै कुरा हो ?उपयुक्त उदाहरण दिदै उत्तर दिनुहोस् ।
●●●●●●● Section-B ●●●●●●●
४. लोकतान्त्रिक मुल्य र मान्यतालाई सम्वर्द्भन र प्रवर्द्धन गर्ने सिलसिलामा विद्यमान नेपालको संविधानले अवलम्बन गरेका सिद्धान्तहरू बारेमा प्रकाश पर्नुहोस् ।
५. छोटकरीमा टिप्पणी लेख्नुहोस् ।
卐क) सकारात्मक विभेद
卐ख) समानुपातिक प्रतिनिधित्व
●●●●●●● Section -C ●●●●●●●
६.पारदर्शिता तथा उत्तरदायित्व सार्वजनिक सेवा प्रवाहका दुई मुख्य आधार स्तम्भहरू हुन् ।यो भनाइलाई पुष्टि गर्नुहोस् ।
७. नेपालको सार्वजनिक कोष प्रशासनको सदाचार र नैतिकतामा ह्रास आउनुका प्रमुख कारणहरू उल्लेख गर्दै निवारणका तरिकाको चर्चा गर्नुहोस् ।
८. छोटकरीमा टिप्पणी लेख्नुहोस् ।
卐क) कर्मचारीतन्त्रका विशेषता
卐ख) विद्युतीय शासन
●●●●●●● Section - D ●●●●●●●
९. मानव स्रोत व्यवस्थापनका विभिन्न आयामबारे वर्णन गर्नुहोस् ।कर्मचारी प्राप्तिका सन्दर्भमा अवलम्बन गर्नुपर्ने चरणहरूको जानकारी दिनुहोस् ।
१०. योजना निर्माण कार्यमा के कस्ता क्रियाकलाप समावेश हुनेछन् ?वर्णन गर्नुहोस् ।
¤¤¤¤¤¤¤¤¤¤ समाप्त ¤¤¤¤¤¤¤¤¤¤
#S_P

No comments:
Post a Comment