लोकसेवा तयारी विशेष टिप्स:..!!
®- नेपालको वनसम्पदाको आवश्यकता र महत्वहरू :-
__________________________________
¶¶¶सुत्र( हरियो वन नेपालको धन)¶¶¶
__________________________________
१)ह- हाम्रा कतिपय उद्योगहरू वनपैदारमा आधारित छन, जस्तै:- सलाई ,कागज उद्योग।
२) रि- रोजगारी र आय आर्जनका अवसरमा वृद्धि गर्न।
३) यो- यसले प्राकृतिक सौन्दर्य र पर्यटन उद्योगमा टेवा पुर्याउन।
४) वन- वन्य जीवजन्तुलगायत जैविक विविधताको संरक्षण गर्न ।
५) नेपाल - नेपालका कतिपय मानिसहरूलाई नियमीत रूपमा चाहिंने घाँसदाउर,जडिबुटी ,काठ आदि उपलव्ध गराउन।
६) को- कतिपय नेपालीले वनबाटै विविध प्रकारका खाद्यपदार्थ जस्तै: फलफूल,कन्दमुल ,च्याउ आदि प्राप्त गर्न।
७) ध- धरातलीय भू- क्षय ,बाढी पहिरो नियन्त्रण गर्न ।
८) न- निर्यात व्यपारमा बृद्धि गर्न।
स्रोत:-Pawan Deo
संकलक:- Govinda Giri
>> कृपया सक्दो शेयर गर्नुहोला है..!!

No comments:
Post a Comment