वैदेशिक रोजगारमा देखिएका समस्याबारे लेख्दै त्यसका समाधानका उपायहरू लेख्नुहोस ?
उत्तर:
सुत्र: (मलाई १० चोटी "विदेशमा" समस्या भएको थियो।) Loksewa GK
१) विदेशमा शारीरिक र मानसिक यातना सहनु परेको।
२) विदेशमा कमाएको रकम स्वदेशमा पठाउन अप्ठ्यारो परेको।
३) विदेशमा काम गर्ने महिला कामदारको अवस्था सुरक्षित र मर्यादित बनाउन नसकिएको।
४) विदेशमा काम गर्ने वातावरण सुरक्षित र मर्यादित हुन नसकेको।
५) विदेशमा पीडित भएका नेपालीहरूको उद्दार एवं राहतको कार्य प्रभावकारी हुन नसकेको।
६) विदेशमा जाने कामदारलाई आवश्यक पर्ने सुचना एवं जानकारी प्रदान गर्न नसकिएको।
७) विदेशमा अवैधानिक रूपमा जाने कामदारलाई नियन्त्रण र नियमन गर्न नसकिएको।
८) विदेशमा बोद्दिक कार्यभन्दा बढी शारीरिक श्रम गर्नु परेको । Loksewa GK
९) विदेशमा जाने कामदारलाई स्वदेशभित्रै बारम्बार ठगीने गरेको ।
१०) विदेशमा कामदारहरूले सम्झौता अनुसार काम र ज्याला नपाएको आदि।
नोट:- माथि उल्लेखित समस्याका बुंदाहरूलाई ठीक उल्टो(सकारात्मक) बनाउदै बुंदाहरूलाई तलमाथि गर्दै समाधानका उपायहरू लेख्न सकिनछ। Loksewa GK
स्रोत: Pawan Deo

No comments:
Post a Comment