मिति २०७३ श्रावण १२ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु,
प्रस्तुती– मेगेन्द्र न्यौपाने
प्रस्तुती– मेगेन्द्र न्यौपाने
• नेपालको राष्ट्रिय पर्यटक रणनीतिक योजना २०१६ – २०२५ अनुसार सन् २०२५ सम्ममा पर्यटकको औसत बसाइ अवधि कति पुर्याउने लक्ष्य रहेको छ ?
– १५ दिन
• बेलायतमा २९५ बर्षको इतहासमा दोस्रो महिला प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हाल्ने ७७ औं प्रधानमन्त्री को हुन् ?
– टेरिजा मे
• बैंक अफ काठमाडौं र लुम्बिनी बैंक एकापसमा गाभिएर बैंक अफ काठमाडौं लुम्बिनीको नामबाट एकिकृत कारोबार कहिलेदेखि सुरु भएको हो ?
– वि.सं २०७३ असार ३०
• २०७३ सालमा प्रदान गरिएको दधिराज सुवेदी राष्ट्रिय साहित्य पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
– प्रा.डा.गोबिन्दराज भट्टराई
• उद्योग विभागले आफ्ना सम्पूर्ण सेवालाई कहिलेदेखि अटोमेसन प्रणालीमा आधारित गर्ने भनिएको छ ?
– २०७३ भाद्र
• २०७३ मा प्रदान गरिने आदिकवि भानुभक्त पुरस्कारबाट कसलाई सम्मानित गरियो ?
– शिवगोपाल रिसाल
• बेस्ट इन्टरनेट बैक २०१६ अवार्डबाट सम्मानित हुने् नेपाली बैंक कुन हो ?
– ग्लोबल आइएमई बैंक
• नेपाल राष्ट्र बैंकद्धारा २०७३ असार ३० मा सार्वजनिक मौद्रिक नीति अनुसार मुद्रास्फीति कति कायम हुने अनुमान छ ?
– ७.५ प्रतिशत

• टर्कीमा सेनाको एक समूहद्धारा असफल कुनज प्रयास कहिले भयो ?
– सन् २०१६ जुलाई १५
• सन् २०१६ मा युरोमनी अवार्डस् फर एक्सिलेन्सीबाट सम्मानित हमुने वाणिज्य बैंक कुन हो ?
– स्टान्डर्ड चाटर्र बैंक नेपाल लिमिटेड

No comments:
Post a Comment