Tuesday, July 26, 2016

नेपालको आर्थिक विकासमा पर्यटन व्यवसायको महत्व,आवश्यकता,उद्देश्य र फाइदाहरू :- (ना.सु. २०७१) सुत्र सहित)

लोकसेवा विशेष टिप्स "
#नेपालको आर्थिक विकासमा पर्यटन व्यवसायको महत्व,आवश्यकता,उद्देश्य र फाइदाहरू :- (ना.सु. २०७१)  सुत्र (विश्वरूप दहाल सर)
१) वि- विदेशी मुद्रा आर्जन गर्न ।
 २) स- स्थानीय कला-कौशल र सीपको विकास गर्न ।
३) व - वस्तु तथा सेवाको वजारलाई फराकिलो पार्न।
 ४) रू - रोजगारीका अवसरको सिर्जना गर्न ।
 ५) प- प्राकृतिक तथा सांस्कृतिक सम्पदाको विकास गर्न ।
 ६) द- देशको प्रतिष्ठामा अभिवृद्दि गर्न।
७) हा- होमस्टे कार्यक्रमको विकासका साथै ग्रामीण क्षेत्रको विकास गर्न।
८) ल- लगानीमैत्री वातावरणको विकास गर्न।
९) साना तथा घरेलु उद्योगको विकास गर्न।
 १०) र- राष्ट्रको कुल गार्हस्थ उत्पादनमा वृद्दि गर्न आदि।  नोट : लोकसेवा तयारी गर्नमा सहयोग गर्ने हाम्रो गुरू भएकोले वहाँकै नामवाट यो सुत्र बनाएको हो। )
from #Pawan Deo६) 

No comments: