लोकसेवा विशेष टिप्स:-
®- नेपालको निजामती सेवाका विशेषताहरू :-
________________________________
¶¶¶सुत्र ( निजामती सेवाको विशेषता)¶¶¶
________________________________
°°°
१) नि- निजामती सेवामा कर्मचारीहरूको छनोट योग्यताका आधारमा हुने।
®- नेपालको निजामती सेवाका विशेषताहरू :-
________________________________
¶¶¶सुत्र ( निजामती सेवाको विशेषता)¶¶¶
________________________________
°°°
१) नि- निजामती सेवामा कर्मचारीहरूको छनोट योग्यताका आधारमा हुने।
२) जा- जागिरको सुरक्षा तथा प्रतिष्ठा हुने।
३) म- मौखित नभई लिखित रूपमा मात्र निर्णय हुने।
४) ती - तटस्थ रहने राजनीतिक प्रती।
५) से- सरकारको नीति तथा कार्यक्रम प्रति प्रतिबद्द रहने।
६) वा- व्यवसायिक व्यतिहरूको संलग्नता ।
७) को - कर्मचारीको उमेरको हद र सेवा अवधि निश्चित हुने।
८) वि- वृत्ति विकासका आधारहरू कानूनद्दारा निश्चित हुने।
९) शे- सेवा प्रवाह निरन्तर र स्थायित्व हुने।
१०) ष- सहभागितामुलक सेवामा प्रवेश र सेवा प्रवाह हुने ।
११) ता- तल्लो देखि मथिल्लो सवै कर्मचारीहरू पदसोपानमा आधारित हुने आदि।
स्रोत:- pawan deo
>> कृपया सक्दो शेयर गर्नुहोला है..!!
स्रोत:- pawan deo
>> कृपया सक्दो शेयर गर्नुहोला है..!!
No comments:
Post a Comment