Monday, July 11, 2016

लोकसेवा तयारी गर्नेहरुका लागी..!!

लोकसेवा तयारी गर्नेहरुका लागी..!!
>∞>∞==∞===∞==∞===∞==∞<∞<
"Please hit Like and share"
®हाल नेपालमा भ्रमणमा आउने पर्यटकको औसत बसाई अवधी कति पुगेको छ ?
– १३.१ दिन
®• हाल नेपालमा सबैभन्दा बढी पर्यटक कुन देशबाट आउने गरेका छन् ?
– भारत
®• आ.व २०७२\७३ को प्रथम आठ महिनामा इजाजतपत्र पाउने एपएम रेडियोको संख्या ६ सय ७२ रहेकोमा नियमित प्रसारणमा रहेको एफएम रेडियो कति छन् ?
– ५५८
®• हाल नेपालमा नियमित प्रसारणमा रहेका टेलिभिजन च्यानलको संख्या कति रहेको छ ?
– २५
®• आर्थिक सर्वेक्षण २०७२\७३ अनुसार नेपालका ३७ सार्वजनिक संख्थान मध्ये खुख नाफामा सञ्चालित सार्वजनिक संस्थान कति रहेका छन् ?
– २०
®• सन् २०१५ मा पाँच बर्षमुनिको बाल मृत्युदर प्रतिहजारमा कति रहेको छ ?
– ३८
®• घरमा मेलमिलाप हुनु भनेको पृथ्वीमा स्वर्गको स्थापना गर्नु हो भन्ने विचारक को हुन् ?
– सुकरात
®• विश्वकै सबैभन्दा लामो रेल सुरुङ मार्ग कहाँ रहेको छ ?
– स्विजरल्याण्ड
®• हालको मलेशियालाई पहिले कुन नामले चिनिन्थ्यो ?
– मलाया
®• गंगाजमुना कुण्ड धादिङ जिल्लामा पर्दछ भने गोसाईकुण्ड कहाँ पर्दछ ?
– रसुवा
®• बुढानिलकण्ठ कुन पहाडको फेदमा अवस्थित छ ?
– शिवपुरी
®• मार्फा कृषि फार्म कुन जिल्लामा रहेको छ ?
– मुस्ताङ
®• अमलेखगंजको पुरानो नाम भिच्छाखोरी हो भने वाल्मीकि नगरको पुरानो नाम के हो ?
– भैसालोटन
®• जुनारका लागि प्रसिद्ध जिल्ला कुन हो ?
– सिन्धुली
√√ from Govinda Giri
>> शेयर गर्न नभुल्नुहोला है..!!

No comments: