जानकारीहरु
1. एक्लो र निराश मुद्राको संकेत गर्न कुन रङ
प्रयोग हुन्छ ?
→ निलो
प्रयोग हुन्छ ?
→ निलो
2. HIV/Aids सर्वप्रथम कुन जनावरवाट मानिसमा
सरेको हो ?
→ हरियो वाँदर
सरेको हो ?
→ हरियो वाँदर
3. नेपाल सरकारले राष्ट्रिय स्वयंसेवा अभियान
सञ्चालन गरी देशको आर्थिक तथा सामाजिक
रुपान्तरण गर्न स्थापना गरेको कोषको नाम के
हो ?
→ नयाँ नेपाल कोष
सञ्चालन गरी देशको आर्थिक तथा सामाजिक
रुपान्तरण गर्न स्थापना गरेको कोषको नाम के
हो ?
→ नयाँ नेपाल कोष
4. सन 2012 को विश्व पर्यटन संघको रिपोर्ट
अनुसार विश्वमा सबैभन्दा बढि पर्यटक जाने देश
कुन हो ?
→ फ्रान्स
अनुसार विश्वमा सबैभन्दा बढि पर्यटक जाने देश
कुन हो ?
→ फ्रान्स
5. नेपाल राष्ट्र बैकले आर्थिक वर्ष २०७०/७१ को
मौद्रिक नीति सार्वजनिक गरेको थियो ?
→ २०७० साउन ६
मौद्रिक नीति सार्वजनिक गरेको थियो ?
→ २०७० साउन ६
6. संयुक्त राष्ट्रसंघको वजेट कसले अनुमोदन गर्दछ ?
→ महासभा
→ महासभा
7. लियाकत अलिखान पाकिस्तानका कति औँ
राष्ट्रपति हुन ?
→ प्रथम
राष्ट्रपति हुन ?
→ प्रथम
8. प्रशिद्द खेलाडी पुण्यमान कर्माचार्य कुन
खेल सँग सम्वन्धित छन् ?
→ बुद्दिचाल
खेल सँग सम्वन्धित छन् ?
→ बुद्दिचाल
9. नेपालको नयाँ राष्ट्रिय गानमा जम्मा
कति अक्षर समावेश छन?
→ शब्द ४६ वटा र अक्षर १२८ वटा
कति अक्षर समावेश छन?
→ शब्द ४६ वटा र अक्षर १२८ वटा
10. 'चाहना बम्बजन लामा ' लाइ नेपाल
सरकारले खेलकुद प्रतिभा पुरस्कार - २०६९ प्रदान
गरेको थियो ! अब भन्नुहोस उनि कुन खेलकी
खेलाडी हुन ?
→ उसु
सरकारले खेलकुद प्रतिभा पुरस्कार - २०६९ प्रदान
गरेको थियो ! अब भन्नुहोस उनि कुन खेलकी
खेलाडी हुन ?
→ उसु
11. 'Innocence of Muslims' के संग सम्बन्धित
रहेको छ ?
→ एक चर्चित चलचित्र
रहेको छ ?
→ एक चर्चित चलचित्र
12. नेपालमा पुरातात्विक महत्वको क्षेत्र
मानिएको सैनामैना कुन जिल्लामा रहेको छ ?
→ रुपन्देहि
मानिएको सैनामैना कुन जिल्लामा रहेको छ ?
→ रुपन्देहि
13. विश्वको सवै ठाँउमा पाईने बनस्पति झार
कुन हो ?
→ दूबो
कुन हो ?
→ दूबो
14. नेपालमा संविधान सभाको दोस्रो
निर्वाचनमा कस्तो निर्वाचन प्रणाली प्रयोग
गरिएको थियो ?
→ मिश्रित
निर्वाचनमा कस्तो निर्वाचन प्रणाली प्रयोग
गरिएको थियो ?
→ मिश्रित
No comments:
Post a Comment