-नेपालमा महालेखा परीक्षक,
-महान्यायाधिवक्ता,
-लोकसेवा आयोग ,
-अख्तियार दुरूपयोग अनुसन्धान आयोग,
-निर्वाचन आयोग
- राष्ट्रिय मानव अधिकार आयोग
गरी ६ वटा संवैधानिक अङगहरू छन्।
महालेखा परीक्षकले अदालत, ससद, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, लोकसेवा आयोग,निर्वाचन आयोग, नेपाली सेना, नेपाली प्रहरीलगायत कार्यपालिका अन्तर्गत सबै सरकारी कार्यलयको लेखा परीक्षण गर्दछ। त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले अनुचित कार्य वा भ्रष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको सम्बन्धमा कानून बमोजिम अनुसन्धान र तहकिकात गर्न वा गराउन सक्नेछ। उता लोकसेवा आयोगले निजामती सेवाको पदमा नियुक्तिको निमित्त उपयुक्त उम्मेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्दछ भने नेपालको अन्तरिम संविधानको धारा १५७ बमोजिम हुने जनमत सङ्ग्रह तथा स्थानीय निकायको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण निर्वाचन आयोगले गर्दछ। राष्ट्रिय मानव अधिकार आयोगले भने मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्धन तथा त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्ने कार्य गर्दछ।

No comments:
Post a Comment