१.UNO ले कहिलेसम्ममा विश्वबाटै भाेकमारी हटाउने लक्ष्य लिएको छ?
=सन् 2050
२.मेची नदीकाे उदगम् स्थल कहाँ हाे?
=लालीखर्क
३.किच्कन्नी दह कुन जिल्लामा पर्दछ?
=दाङ
४.पाेखरादेखि दिल्ली बस सेवा कहिले देखि भयो ?
=२०७०फागुन ५
५.सबैभन्दा बढि अलैंची उत्पादन हुने जिल्ला कुन हाे?
=ताप्लेजुङ
६.संसारकाे सबैभन्दा फाेहाेराे नाेट कुन देशकाे हाे?
=ताइवान
७.एअर कण्डिसनका अाविष्कारक काे हुन ?
=विलियम करियर
८.च्याखुराका लागि प्रसिद्ध ठाउँ कुन हो ?
=पीपलबाेट,गाेरखा
९.विश्व रंगमञ्च दिवस कहिले मनाइन्छ ?
=मार्च १७
१०.GPRS काे पूरा रुप के हाे?
=General Pocket Radio Service
११.जनगणना २०५८काे जनसंख्या वृद्धिदर कति थियो ?
=२.२५%
१२.कमनवेल्थ गेम 2014काे नारा के थियो ?
=Bring it on
१३.सर्वनाम पुरस्कार पाउने पहिलो व्यक्ति काे हुन?
=नीर शाह
१४.दुर्गा शक्तिपिठ भएतापनि बलि नचढाइने एकमात्र मन्दिर कुन हाे?
=कङकालीमाई मन्दिर
१५.महेन्द्रनगर राजमार्गकाे हेटौंडा -नारायणघाट खण्ड कसको सहयोगमा निमार्ण भएको हाे?
=एशियाली विकास बैंक
१६.राजमार्गमा राति टल्किने बत्तीलाई के भनिन्छ ?
=क्याटस आई
समचारपत्रकाे सुरुवात गर्ने पहिलो देश कुन हाे?
=चीन
१८.बेलिब्रिजका आबिस्करक काे हुन ?
=विलियम डि.वेल
१९.The Religion of the Hindus पुस्तकका लेखक काे हुन?
=Kenneth Morgan
२०.नेपालमा राजपत्रकाे सुरुवात कहिले भएको हाे?
=वि.सं.२००८श्रावण २२
२१.एशियन हाइवेकाे सबैभन्दा कम खण्ड कहाँ पर्छ ?
=सिंगापुर
२२.दुवै हात नभएको पहिलो सगरमाथा अाराेही काे हुन?
=सुदर्शन गौतम
२३.विश्वमा सबैभन्दा ठूलाे मानव झन्डा बनाई नेपालले विश्व रेकर्ड कहिले राख्यो ?
=2014अगष्ट 23
२४.विश्व दुग्ध दिवस कहिले मनाइन्छ ?
=जुन 1
२५.From Third World to First का लेखक काे हुन?
=लि क्वान यू
२६.हुलाकी राजमार्गकाे लम्बाइ कति छ?
=१,७९८ कि.मि.
२७.नेपालमा जिन्सी लेखा प्रणालीकाे सुरुवात कहिले भयाे?
=वि.सं.२०२०माघ १गते
२८.दोस्रो संविधानसभा निर्वाचनमा सबैभन्दा बढि मताधिकार प्रयाेग भएको जिल्ला कुन हो ?
=डाेल्पा
२९.अन्तर्राष्ट्रिय लाेटस लिडरसिप अवार्ड पाउने नेपाली महिला अधिकारीकर्मी काे हुन ?
=सपना मल्ल प्रधान
३०.विश्वकाे सबैभन्दा ठूलो मस्जिद कुन हाे?
=देजेन्ने मस्जिद

No comments:
Post a Comment