.............................................................
#महानगरपालिका_गठनका_आधारः
* कम्तीमा 3 लाख जनसंख्या
* कम्तीमा वार्षिक रु 40 करोड
आम्दानी
* विद्युत्,खानेपा नी, सञ्चारको उपयुक्त सुविधा
* नगरको प्रमुख सडकका साथै अन्या शाखा सडकहरु समेत पक्की भएको हुनु पर्ने
* स्वास्थ्य सेवा सम्बन्धी विशिष्ठ प्रकृतिको सेवाको उपलब्धता
* अन्तराष्ट्रिय खेलकुद कार्यक्रम आयोजनाका लागि आवश्यक पूर्वाधारको
उपलब्धता
* उच्च शिक्षाका लागि विभिन्न
विषयहरुमा पर्याप्त अवसरको उपलब्धता र कम्तीमा एउटा विश्वविद्यालयको गठन
* उच्च थप पर्याप्त शहरी सुविधाको उपलब्धता
#उप_महानगरपालिका_गठनका_आधारः#
* कम्तीमा 1 लाख जनसंख्या*
कम्तीमा रु 10 करोड रुपैयाँ वार्षिका आम्दानी
* नगरका प्रमुख सडकहरु पक्की भैसकेको हुनुपर्ने
* विद्युत्, खानेपानी र सञ्चारको उपयुक्त सुविधा
* उच्च गुणस्तरीय शिक्षा तथा सेवाको सुविधाको उपलब्धता
* राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलकुद कार्यक्रमको लागि सामान्य व्यवस्था
* सार्वजानिक उद्यानहरु र नगर
सभागृहको व्यवस्था
* अन्य अत्यावश्यक शहरी सुविधाको उपलब्धता
* नगरपालिका भैसकेको हुनुपर्ने।

#नगरपालिका_गठनका_आधार
* कम्तीमा 20000 जनसंख्या भएको (तर हिमाली प्रदेशमा 10000 हुदाँ पनि हुने)
* न्युनतम रु 50 लाख वार्षिक आम्दानी
* विद्युत्, सडक, खानेपानी र सञ्चारको उपयुक्त सुविधा
* न्युनतम शहरी सुविधा भएको हुनु पर्ने।
* कम्तीमा 20000 जनसंख्या भएको (तर हिमाली प्रदेशमा 10000 हुदाँ पनि हुने)
* न्युनतम रु 50 लाख वार्षिक आम्दानी
* विद्युत्, सडक, खानेपानी र सञ्चारको उपयुक्त सुविधा
* न्युनतम शहरी सुविधा भएको हुनु पर्ने।
No comments:
Post a Comment