Monday, July 18, 2016

सार्वजनिक सेवा प्रवाहका महत्व,आवश्यकता,कारण(न,र्न) ,उदेश्य(नु ने) :-

लोकसेवा विशेष टिप्स…!!
®
_________________________________
¶¶¶¶ सुत्र (सारवजनिक सेवा प्रवाह ): ¶¶¶¶
_________________________________
१) सा- सामाजिक सुरक्षा तथा न्याय कायम गर्न।
२) र- राज्यमा सुशासन कायम गराउन ।
३) व - वस्तु तथा सेवा छनोटको अवसर उपलब्ध गराउन।
४) ज- जनता र सरकारबीचको सम्बन्ध स्थापित गराउन।
५)नि-निरन्तर,छिटो,छरितो ,गुणस्तरीय र प्रभावकारी सेवा वितरण गराउन ।
६) क-कानून बमोजिम सेवाप्रवाह गराउन तथा सरकारी कामकारवाहीको अनुगमन तथा मुल्यांकन गर्न।
७) से- सेवाप्रवाहमा सर्वसाधारण जनतको पहुँच बढाउन।
८) वा-वातावरणीय अनुकुल हुनेगरी वस्तु तथा सेवाको उत्पादन र वितरण गराउन ।
९) प्र- प्रशासनलाई जनमुखी बनाउन ।
१०) वा-विना अवरोध सार्वजनिक सेवाहरू सेवाग्राही समक्ष पुर्याउन।
११) ह-हक अधिकारको गर्न र कर्तव्यको पालना गराउन (अगाडी सेवाग्राही जोडने) आदि।
अत: याद गर्न गारो भएकोले वढी समय लगाएर सरल वनाएको
©:- s dahal
>> कृपया सक्दो शेयर गरौ है..!!

No comments: