Wednesday, August 3, 2016

नेपालमा कृषिको आवश्यकत्ता र महत्व:- (ना.सु.१०७२) सुत्र

#लोकसेवा विशेष टिप्स:- "सक्दो शेयर गर्नु"
 #नेपालमा कृषिको  आवश्यकत्ता र महत्व:- (ना.सु.१०७२)
सुत्र (#पवन_अरू_खाउ_विस)
 १) प- पशुपालनको आधार
२) व- बजार विस्तारको आधार
३) न- निर्यातको मुख्य स्रोत
 ४) अ- अर्थतन्त्रको मेरूदण्ड
 ५) रू- रोजगारीको सिर्जना
 ६) खा- खाद्यान्नको उत्पादन
७) उ- उद्योगका लागि कच्चा पदार्थको स्रोत
 ८) वि- विदेशी व्यापारको प्रमुख आधार
 ९) स- सरकारी आम्दानीको स्रोत आदि।
From pawan dew

No comments: