Sunday, July 31, 2016

बस्तुगत_प्रश्नोतरहरु

#बस्तुगत_प्रश्नोतरहरु

• अर्थमन्त्री बिष्णु पौडेलद्धारा व्यवस्थापिका संसदसमक्ष आ.व २०७३ ७४ को लागि बजेट पस्तुत कहिले भयो ?
– वि.सं २०७३ जेठ १५
• पूर्ण साक्षरका रुपमा घोषित हुने पहिलो अञ्चल कुन हो ?
– राप्ती ( २०७३ जेठ ६ )
• पेरिसबाट इजिप्टको राजधानी कायारेका लागि उडेको इजिप्ट एयरको विमान कहिले दुर्घटना भयो ?
– सन् २०१६ मे १९
• चलचित्र पत्रकार संघले यस बर्ष २०७३ को चलचित्र पत्रकारिता सम्मान कसलाई प्रदान गर्यो ?
–डब्बु क्षेत्री
• २५६० औ बुद्ध जयन्तीका अवसरमा आयोजित अन्तराष्ट्रिय बौंद्ध सम्मेलनले कति बुँदे घोषणापत्र जारी गर्यो ?
– १० बुँदे
• बहुपक्षीय कर्जादाता निकाय विश्व बैठकले महामारी बीमा योजनाको घोषणा कहिले गर्यो ?
– सन् २०१६ मे २१
• विश्व स्वास्थ्य संगठनले सन् २०१६ मे मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २००० देखि सन् २०१५ सम्मको अवधिमा विश्वको अपेक्षित आयु कति वृद्धि भएको छ ?
– ५ बर्ष
• सबैभन्दा बढी पटक सगरमाथाको सफल आरोहण गर्ने महिला पर्वतारोही को हुन् ?
– संखुवासभाकी सुश्री ल्हाक्पा शेर्पा
• २०७३ जेठ २ र ३ मा राजधानीमा सम्पन्न भएको लघुवित्त सम्मेलनले कति बुँदे घोषणापत्र जारी गर्यो ?
– १६ बुँदे
• विश्वको सबैभन्दा नविन तथा अग्रणी पोषण कार्यक्रमको नेपालमा कति जिल्लामा लागू गरिएको छ ?
– ४१
• पिछडिएको जनताको जीवनस्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, निर्यात बढाउन जस्ता विशेष अवस्थामा निश्चित अवधिका लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई के भनिन्छ ?
– ट्याक्स होलिडे
• बसाई सराईसम्बन्धी अभिलेख राखी प्रमाणपत्र दिने निकाय कुन हो ?
– गाविस तथा नगरपालीका
• नेपालको कुन जनगणनामा सर्वप्रथम कम्प्युटरको प्रयोग गरिएको थियो ?
– २०२८ सालको जनगणना

#S_P

No comments: