Sunday, August 21, 2016

नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्याहरू ➡➡ सुत्र

नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्याहरू    
🔶🔶🔶🔶🔶🔶🔶🔶🔶🔶🔶🔶🔶
➡➡ सुत्र ( पर्यटनमा समस्याहरू)⬅⬅  
◻◻◻◻◻◻◻◻◻◻◻◻◻◻
⏩प- पर्यटन पूर्वाधारहरूको समुचित विकास नहुनु।
⏩र्य- यातायात र बाटोघाटोको समस्या रहनु ।
⏩ट- ट्राभल,होटल र टुर अपरेटरबीच सुचना सञ्जाल स्थापनामा कठिनाय रहनु।
⏩न - नयाँ पर्यटकीय क्षेत्रको पहिचान तथा विकास हुन नसक्नु।
⏩मा- मानव संसाधनमध्ये दक्ष मानव संसाधनको अभाव रहनु।
⏩स- सरकार तथा निजी क्षेत्रबीच उचित समन्वयको अभाव रहनु।
⏩म- मनोरञ्जनका साधनहरूको अभाव रहनु।
⏩स- शान्ति सुरक्षाको खस्कॅदो स्थिति रहनु।
⏩या - यो क्षेत्रमा वातावरणीय प्रदुषणको समस्या रहनु । ⏩हड्ताल,चक्काचाम र नाकाबन्दीको समस्या रहनु ।
⏩रू - राजनीतिक अस्थिरता बढ्दै जानु
👉👉♣ Govinda Giri - गोविन्द गिरी ♣👈👈
↪↪source:- PAWAN_DEO↩↩

No comments: