Sunday, August 21, 2016

#इतिहास सम्बन्धी केही जानकारि:-)

#इतिहास सम्बन्धी केही जानकारि:-)
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
1) यमलेस्वरको नामले चीनीने भिमनाथ लोकेश्वरको     मुर्ती स्थापना कस्ले गरेका??
>>> यक्ष मल्ल
2) श्वेत विनायक जात्राको चलन कस्ले चलाएका हुन??
  >>>महेन्द्र मल्ल
3)कुचविहाबाट डाेला झिकाइ विवाह गर्ने राजा को हुन?
>>>प्रताप मल्ल
4)पाटनका छ प्रधानद्वारा दुबै आँखा झिकिएका राजा?
>>> राज्यप्रकास मल्ल
5)नेपालमा मुसलमानको प्रवेश ?? >>> रत्न मल्लको पालामा
6) सैनिक बहादुरी देखाउनेलाई चुडामणि पदक दीने
राजा??>>> योगनरेन्द्र मल्ल
7)भक्तपुरमा आदि भैरवको रथयात्रा निकाल्ने चलन??>>>जगतज्योती मल्ल
===============================
 कुन मुद्रा कस्ले निस्कासन गरे??
--------------------------------------
#चादीको मुद्रा : महिन्द्र मल्ल
#चारकुने मुद्रा:प्रताप मल्ल
#पण र पुराण:नरेन्द्र देव
#सुनको असर्फी:रणबहादुर शाह
==============================
#सुगौली सन्धी कस्को पालामा भएको हो??
>>> गिवार्णयुद्ध बिक्रम शाह( सुगौली सन्धीमा हस्ताक्षर गर्ने चाइ गजराज मिश्र)
#उ बाच्न लायक छ जो मर्न देखि डराउदैन भन्ने भनाइ कस्को हो??
>>> राजा महेन्द्र
#उसैका लागि र फेरि उसैका लागि काव्य कृतिका रचनाकार को हुन??
>>> श्री ५ महेन्द्र
#राणाकालिन समयमा कर्मचारीलाई खुशी पार्न दीइने दस्तुरलाई के भनिन्थ्यो??
>>>पानफुल
एग्नेट प्रथा लागू गर्ने??>>> जङ्गबहादुर
#38 सालको पर्वका मुख्य योजनाकार को हुन??
>>> नरेन्द्रविक्रम शाह
================================
 विभिन्न पर्वमा पोल खोलिदीने ब्यक्तिहरु:
---------------------------------------------------
मकै पर्व:#रामहरी जोशी र भोजराज जोशी
भण्डारखाल पर्व: #विजयराज पण्डित
 प्रजापरिषद काण्ड:#रामजी जोशी र मुरलिधर पण्डित
लाइब्रेरी पर्व:#रामचन्द्र अधिकारि
38 सालको पर्व:#उत्तरध्वोज खवास
प्रचण्ड गोर्खा:#लक्ष्मणराज
================================
 #कुन काण्ड कहाँ र कहिले ???
----------------------------------------
टिम्मुरबोटे काण्ड : 2031सोलुखुम्बुको टिम्मुरबोटेमा
छिन्ताङ काण्ड : 2036 कार्तिक 27 धनकुटामा
पिस्कर हत्याकाण्ड : 2040 माघ 1 सिन्धुपाल्चोकमा
नर सङ्हारकारी गौर हत्याकाण्ड : 2063 चैत 7
=================================

No comments: