Thursday, August 18, 2016

नेपालमा ऊर्जा संकट हुनुका कारणहरू :- सुत्र

#लोकसेवा विशेष टिप्स: "शक्दो शेयर गर्नु,कोपी गरे स्रोत खुलाउनु।"  #नेपालमा ऊर्जा संकट हुनुका कारणहरू :- सुत्र (#आज_जनै_पूर्णिमाको_विदा )
१) आ- आर्थिक पछौटेपन,
२) ज- जलसम्पदाको धनी देश भएर पनि जलविद्युत उत्पादन हुन नसक्नु,
३) ज- जलविद्युत उत्पादन क्षेत्रमा लगानीको वातावरण नहुनु,
 ४) नै - नेपालमा गरिबी,बेरोजगारी रहनुका साथै सुरक्षाको अभाव रहनु,
 ५) पू- पूर्वाधार विकासको कमी रहनु,
६) र- राजनैतिक अस्थिरता हुनु,
७) णि - नितिगत अस्थिरताका साथै सुशासनको अभाव रहनु,
 ८) मा- मानव तथा प्राकृतिक स्रोत साधनको विकास नहुनु,
 ९) को - कमजोर अनुगमन,मूल्याङकन र वितरण व्यवस्थापन,
 १०) वि- विद्युत् चुहावट बढ्दै जानु,
११) दा - दातृ राष्ट्र तथा निजी क्षेत्रलाई प्रोत्साहित गर्न नसक्नु आदि हुन।
#नोट: आज #जनै_पूर्णिमा_तथा_रक्षा_बन्धन को विशेष अवसरमा यो सुत्र पोस्ट गर्नुका साथै #शुभकामना पनि व्यत्त गर्दछु।
From pawan dawo

No comments: