लोकसेवा सफलताको लागि सुत्र बनाएर पढ्नुहोस् भनिन्छ,कसरी वनाउने त सुत्र??✴✴✴✴✴✴✴✴✴✴✴✴✴✴
उदाहरण को लागि केहि सुत्र तल दिईएको
छ:-
🔘🔘🔘🔘🔘🔘🔘🔘🔘🔘🔘🔘🔘
🌹👉सयुक्त राष्ट्र सघंका महासचिबहरु क्रमबद्दः
[ ट्रिड् उकुह बुकोवा ]
🌹👉नेपालका सबैधानिक अगंहरु क्रमश सबिधानका धारा अनुसारः
[अमलोनिरारा मदश आमथामु]
🌹👉सर्वोच्च अदालतले जारी गर्ने आदेशहरु
क्रमशप्राथमिकता को आधारमाः
[ बपउप्रअ ]
🌹👉निजामति कर्मचारीले पालना गर्नुपर्नेआचरणह
रुः
[ सअरा रासस दाकनि प्रहपनि सया असे आचे ]
🌹👉निजामति कर्मचारीले पाउने बिदाहरुः
[ भैधवि प्रप्रकि अअ ]
🌹👉 जिन्सी स्रेस्तामा प्रयोग हुने फारमहरु
फारम नं को क्रमसँगः
[ खदाख हाजिजि माखघ भाभाजि ]
🌹👉तिब्बतमा मुलहुने नदिहरुः
[ अत सुत हुत्रि ]
🌹👉UNO सुरक्षा परिषदका स्थायी
सदस्यराष्ट्रहरु ः
[ अरुचि फ्राबे ]
🌹👉भित्रि मधेशका जिल्लाहरुः
[ मसिचिन उदासु ]
🌹👉सार्कका हालसम्मका महासचिबहरु
क्रमसँगः
[ अकाइ याननि क्युछेशि फअ ]
🌹👉नेपालमा रहेका 8000 मिटरभन्दा
अग्ला हिमालहरु क्रमश उचाई बढिबाटघटिः
[ सकल्होम चोधौ मअ ]
🌹👉कर्णाली अचंलका जिल्लाहरुः
[ हुजुमु डोका ]
🌹👉रामसार क्षेत्रमा सुचिकृतनेपालमा सिमसारहरुः
[ गोमाशे बिस जरा घोको पो]
➡🔘♣ Govinda Giri - गोविन्द गिरी ♣🔘⬅
✔नोट:-यसरीनै आफुलाई सजिलो
लाग्नेगरी अन्य कुराहरुलाई पनि सझ्न सजिलो
वनाएर पढ्दा धेरै कुरा सजिलै सम्झन सकिन्छ!!
[यो एउटा नमुना मात्र हो]
उदाहरण को लागि केहि सुत्र तल दिईएको
छ:-
🔘🔘🔘🔘🔘🔘🔘🔘🔘🔘🔘🔘🔘
🌹👉सयुक्त राष्ट्र सघंका महासचिबहरु क्रमबद्दः
[ ट्रिड् उकुह बुकोवा ]
🌹👉नेपालका सबैधानिक अगंहरु क्रमश सबिधानका धारा अनुसारः
[अमलोनिरारा मदश आमथामु]
🌹👉सर्वोच्च अदालतले जारी गर्ने आदेशहरु
क्रमशप्राथमिकता को आधारमाः
[ बपउप्रअ ]
🌹👉निजामति कर्मचारीले पालना गर्नुपर्नेआचरणह
रुः
[ सअरा रासस दाकनि प्रहपनि सया असे आचे ]
🌹👉निजामति कर्मचारीले पाउने बिदाहरुः
[ भैधवि प्रप्रकि अअ ]
🌹👉 जिन्सी स्रेस्तामा प्रयोग हुने फारमहरु
फारम नं को क्रमसँगः
[ खदाख हाजिजि माखघ भाभाजि ]
🌹👉तिब्बतमा मुलहुने नदिहरुः
[ अत सुत हुत्रि ]
🌹👉UNO सुरक्षा परिषदका स्थायी
सदस्यराष्ट्रहरु ः
[ अरुचि फ्राबे ]
🌹👉भित्रि मधेशका जिल्लाहरुः
[ मसिचिन उदासु ]
🌹👉सार्कका हालसम्मका महासचिबहरु
क्रमसँगः
[ अकाइ याननि क्युछेशि फअ ]
🌹👉नेपालमा रहेका 8000 मिटरभन्दा
अग्ला हिमालहरु क्रमश उचाई बढिबाटघटिः
[ सकल्होम चोधौ मअ ]
🌹👉कर्णाली अचंलका जिल्लाहरुः
[ हुजुमु डोका ]
🌹👉रामसार क्षेत्रमा सुचिकृतनेपालमा सिमसारहरुः
[ गोमाशे बिस जरा घोको पो]
➡🔘♣ Govinda Giri - गोविन्द गिरी ♣🔘⬅
✔नोट:-यसरीनै आफुलाई सजिलो
लाग्नेगरी अन्य कुराहरुलाई पनि सझ्न सजिलो
वनाएर पढ्दा धेरै कुरा सजिलै सम्झन सकिन्छ!!
[यो एउटा नमुना मात्र हो]
No comments:
Post a Comment