#लोकसेवा_विशेष_टिप्स: "शक्दो शेयर गर्नु,कोपी गरे स्रोत खुलाउनु।"
#बसाइँसराइका प्रमुख कारण वा तत्वहरू:-
क) #आकर्षक कारण/तत्वहरू:
सुत्र(#आकरषक )
१) आ- आधारभूत आवश्यकतामा पहुँचको सुविधा,
२) क- कलकारखाना तथा उद्योग व्यवसायको सुविधा,
३) र- रोजगारीमा अवसर,
४) ष- सहरीकरण, क- कृषि,व्यापार र अन्य पूर्वाधारहरूको सुविधा।
ख) #विकर्षण कारण/तत्वहरू:-
सुत्र (#विकरषण )
१) वि- बेरोजगारी,
२) क- कलकारखाना,उद्योगव्यवसाय र अन्य विकासका पूर्वाधारहरूको असुविधा,
३) र- राजनैतिक अस्थिरता,
४) ष- समाजिक बिकृति बढ्दै जानू,
५) न- नयाँ विचार एवं सचेतनाको अभावको साथै इज्जत प्रतिष्ठा घट्दै जानु आदि।
from #PAWAN_DEO

No comments:
Post a Comment